काठमाडौं । प्रदेश प्रमुखले दिएको निर्धारित समय भित्रै सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेस गर्ने भएको छ।
प्रदेश प्रमुख देवराज जोशीले दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ सकिँदै छ । एमालेले संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ।
सत्ता गठबन्धन भित्र एमालेको भागमा परेको सुदूरपश्चिममा एमालेले प्रदेश प्रमुखले दिएको समय भित्रै दाबी पेस गर्ने प्रदेश सभा सदस्य धर्म पाठकले जानकारी दिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न २७ सांसद आवश्यक हुन्छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपा मिल्दा सुदूरपश्चिम प्रदेशमा सांसदको संख्या २९ हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - ०९:३३
राँझा । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी...
मंसिर ११ गते, २०८१ - ०९:३१
वालिङ । यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गर्न...
मंसिर ११ गते, २०८१ - ०९:२६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । स...
मंसिर ११ गते, २०८१ - ०८:२६
काठमाडौं । हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले आफ्नाविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने भन्दै आपत्ति जनाएका छन् । हिर...
मंसिर ११ गते, २०८१ - ०८:०८
काठमाडौं । नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल) मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश...
मंसिर ११ गते, २०८१ - ०७:४६
सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्र...
मंसिर ११ गते, २०८१ - ०७:३९
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने बताएका छन् । नुवाकोटको दुप्चेश...
मंसिर ११ गते, २०८१ - ०७:३२
काठमाडौँ । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । ...
मंसिर ११ गते, २०८१ - ०७:२४
काठमाडौं । जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते अभियोगमा पक्राउ परेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी...
मंसिर ११ गते, २०८१ - ०७:१६
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस...
प्रतिकृया लेख्नुहोस्: