काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार रुसको राजकीय भम्रण गर्दैछन्। रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपतिको रुस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
चीन र रुस नजिकका मित्र हुन् । यो भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विभिन्न विषयमा संवाद तथा सम्झौता हुने बताइएको छ।
युक्रेनमाथि रुसले आक्रमण गरेपछि चीनले रुसको पक्षधरता देखाएको छ। रुसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोध गरेको थियो। तर गत महिना भने चीनले रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेको थियो।
परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमले ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
तर पश्चिमा देशहरुले भने चीनले रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सको आरोप छ। सी रुसी राष्ट्रपति पुटिनको निमन्त्रणमा तीन दिने भ्रणका लागि आज मस्को पुग्न लागेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८१ - ०९:४२
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेका बेला कतिपय नेपाली कम्युनिस्ट नेताहरूले फेरि एक पटक 'वामपन्थी सहकार्य'को चर...
बैशाख १२ गते, २०८१ - ०९:३२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन ...
बैशाख १२ गते, २०८१ - ०९:०८
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा मङ्गलब...
बैशाख १२ गते, २०८१ - ०९:०४
काठमाडौं । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ । गाजामा जारी युद्ध अन्त्य ग...
बैशाख १२ गते, २०८१ - ०८:५५
सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६,...
बैशाख १२ गते, २०८१ - ०८:१९
तनहुँ । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजे...
बैशाख १२ गते, २०८१ - ०८:०२
काठमाडौं । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ। केही दिनअघि आप्रवासी श्...
बैशाख १२ गते, २०८१ - ०७:४६
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पश्चिमबाट पूर...
बैशाख १२ गते, २०८१ - ०७:३७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्व...
बैशाख १२ गते, २०८१ - ०७:२५
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: