काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले याे सरकारकाे आयु प्रत्यक दिन एकदिनका लागि भएकाे बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा याे सरकार एक हप्ता भित्रमा सरकार ढाल्ने बताएका हुन् ।
उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभई गठबन्धन भित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने उनको भनाइ छ ।
सरकारलाई ढल्नलाई एमालेले कुनै मेहनत गर्नु नपर्ने बताउँदै उनले यदी एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने एक हप्ता भित्रमा ढाल्न सकीने बताए । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो र भोलिपल्ट, अर्को एक दिनको लागि हो,’ उनले भने।
एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने र एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - ११:०६
महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ । महासंघले पर...
मंसिर ११ गते, २०८१ - ११:०२
बागलुङ । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्...
मंसिर ११ गते, २०८१ - १०:५६
अछाम । अछाम जिल्लाको रामारोशन गाँउपालिका वडा नं. २ चाफामाडौं घर भएका २५ वर्षका शिव लुहारको दशैंको अवसरमा गाउँमा राँगा काट्ने बेलामा बायाँ हात पूरै छि...
मंसिर ११ गते, २०८१ - १०:५३
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै म...
मंसिर ११ गते, २०८१ - १०:४१
काठमाडौं । सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ६ सय र...
मंसिर ११ गते, २०८१ - १०:३७
इलाम । ओए सीस क्लब इलामको आयोजनामा आगामी माघ पाँच गतेदेखि इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो महिला गोल्ड कप २०८१ हुने भएको छ । ठुलो टुँडिखेलमा माघ...
मंसिर ११ गते, २०८१ - १०:३५
काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल...
मंसिर ११ गते, २०८१ - १०:३१
बनेपा । काभ्रेपलाञ्चोकका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि ...
मंसिर ११ गते, २०८१ - १०:३१
काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकि...
मंसिर १० गते, २०८१ - २१:१९
रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धु...
प्रतिकृया लेख्नुहोस्: