काठमाडौं । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेताहरूविरुद्ध जिल्ला अदालतमा विचाराधीन ‘ज्यान मार्ने उद्योग’को मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सर्वोच्च पुगेका थिए ।
आदेशसँगै सरकारले फिर्ता लिएको नेविसंघका नेताहरूविरुद्धको मुद्दाबाट अभियुक्तहरूले उन्मुक्ति पाउने प्रक्रिया रोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८१ - १३:२८
काठमाडौं, भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रामेछाप लिखु ता...
बैशाख २३ गते, २०८१ - १३:१४
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरुको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएको छन् । नेपाल र चीन ...
बैशाख २३ गते, २०८१ - १३:०४
काठमाडौँ । ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म...
बैशाख २३ गते, २०८१ - १२:४३
काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल ...
बैशाख २३ गते, २०८१ - १२:३५
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी...
बैशाख २३ गते, २०८१ - १२:२८
काठमाडौं । सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुँदैछ ।...
बैशाख २३ गते, २०८१ - १२:१०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा राखिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदा...
बैशाख २३ गते, २०८१ - ११:३३
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मु...
बैशाख २३ गते, २०८१ - ११:२३
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य ...
बैशाख २३ गते, २०८१ - ११:१७
मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर र मनाङ ङिस्या...
प्रतिकृया लेख्नुहोस्: