काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चाको घोषणा भएपछि केपी ओली बर्बराउन थालेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले समाजवादी मोर्चाको अगुवाई आफैं गर्नुपर्ने बेलामा एमाले अध्यक्षसमेत रहेका ओली बर्बराइरहेको बताए।
'हामीले चालेका कदमहरूलाई सकारत्मक लिनुपर्नेमा, समाजवादी मोर्चाको नाम सुनेर खुसी भएर शुभकामना दिनुपर्नेमा उहाँ ९ओली० बर्बराइरहनुभएको छ। कम्युनिस्ट आन्दोलन र समाजवादी शक्तिलाई एकता गर्न ठूलो दलको हैसियतले नेतृत्व लिनुपर्नेमा उहाँ बर्बराइरहनुभएको छ,' उनले भने।
उनले समाजवादी मोर्चालाई विभिन्न आक्षेपहरू लगाइए पनि यो निरन्तर अगाडि बढिरहने बताए । 'समाजवादी मोर्चालाई विभिन्न आक्षेप लगाएर टिका टिप्पणी भइरहेका छन्। त्यस देश विकासका निम्ति र समाजवाद स्थापित गर्ने यसले अहं भूमिका निर्वाह गर्छ,' उनले भने।
उनले अहिले पनि प्रतिगमतको खतरा रहेको बताए। 'अहिले पनि प्रतिगमतको खतरा छ। केही शक्तिहरू संविधान नै समाप्त पार्न खोजिरहेका छन्। त्यो हामी कदापि हुन दिन्नौं,' उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...
पौष ५ गते, २०८२ - ०८:५६
रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष ५ गते, २०८२ - ०८:३५
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...
पौष ५ गते, २०८२ - ०८:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोटीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे सुर...
पौष ५ गते, २०८२ - ०८:२५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रू...
पौष ५ गते, २०८२ - ०७:४८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...




प्रतिकृया लेख्नुहोस्: