सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं.४ का पूर्व वडा अध्यक्ष चक्रबहादुर पाख्रिनले पढाई छाडेको ३० वर्ष पछि एसईई उत्तिर्ण गरेका छन् । पूर्व वडा अध्यक्ष पाख्रिनले स्थानीय जनजाग्रित माध्यमिक विद्यालय गोपेमा अध्ययन गरी मावि हायूटारबाट परीक्षा दिएका थिए ।
२०४९ सालमा एसएलसी दिने तयारी भई रहँदा पारिवारिक समस्याका कारण पढाई छाडेका नेकपा (माओवादी केन्द्र) घ्याङलेख गाउँपालिका अध्यक्ष तथा पूर्व वडा अध्यक्ष पाख्रिनले कान्छा छोरासँगै परीक्षा दिई २.१५ जिपिए ल्याई उत्तिर्ण भएका छन् । कान्छा छोरा युवराज पाख्रिनले भने २.६५ जिपिए ल्याएर उत्तिर्ण गरेका छन् ।
जनप्रतिनिधि भएर जनताको सेवा गरिरहँदा शैक्षिक योग्यता अत्यन्तै जरुरी रहेछ भन्ने महशुस भएर जनप्रतिनिधिको व्यस्तता सकिए लगतै विद्यालय भर्ना भएका उनले छोरासँगै पढेर परीक्षामा सहभागि भएको बताए ।
सानोमा पनि पढ्न मन हुँदा हुँदै ९ पास भए लगतै पारिवारिक समस्याले पढ्न नपाएकाे र अहिले कान्छाे छाेरो सँगै पढ्ने सौभाग्य मिलेकाे उनले बताए । अब पढाईलाई निरन्तरता दिएर कम्तिमा पनि १२ पास गर्ने साेच रहेकाे उनले बताए । ४७ वर्षको उमेरमा कान्छा् छोरासँगै एसईई उत्तिर्ण गर्न पाउँदा निकै खुशी लागेकाे उनले बताए ।
पाख्रिनको दुई छोराहरुले स्नातक पढाई सकेका छन् भने तीन बहिनी छोरीहरु जनजागृति मावि गोपेमा नै अध्ययनरत रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: