सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट घुम लोप हुने अवस्थामा पुगेको छ । गाउँघरमा वर्षे झरी छेक्न प्रयोग गरिने घुम पछिल्लो केहि दशक यता हराउँदै जाने थालेको हो ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ सिमखर्ककी निलु शेर्पालाई आफु सानो छदा घुम ओडेर मेलापात गरेको र विद्यालय गएको सम्झना मनस्पटलमा ताझै छ । तर पछिल्लो दशक घुमको प्रयोग हराएको देख्दा आपफुलाइर् चिन्ता लागेको बताउँछन् ।
अहिले घुमको ठाउँ छाताले लिएको छ भने घुम ओढेर मेलापात गएको दिन अहिले सम्झना मात्र भएको नेलेकी सावित्री बस्नेतको भनाई छ । भोर्लाको पात मोहोरेर बाँस तथा निगालाको चित्रामा बनाइने घुमको ठाउँ पछिल्लो समय छाता र प्लष्टिकले ओगटेका छन् भने घुम बुन्ने सीप समेत हस्तान्तरण हुन नसक्दा किसानका लागि बहुउपयोगी घुम हराएको सोलुदुधकुण्ड नगरपालिका ५ रोशीका बृद्ध डम्बर बहादुर बस्नेतले बताए ।
उमेरदार र तन्नेरीहरको रोजाई नयाँ फेसेनवल छाता नै बनेको छ भने विभिन्न रंग र आकारमा उपलब्ध छाता सजिलो भएकाले घुम प्रतिको आर्कषण खस्किएको बुढापाकाको भनाई छ । जसका कारण पछिल्लो पिढी नेपाली मौलिक संस्कारसँग समेत जोडिएको घुमबारे अनविज्ञ रहेका छन् ।
नेपालमा भारतमा निर्मित छाता पाइने भएपनि देशका अधिकांश भागमा चिनमा निर्मीत छाता कै बर्चस्व छ । सस्तोमा पाईने छाता अहिलेका पुस्ताको पहिलो रोजाई नै भएको छ ।
तर सुस्त गतिमा हराउँदो अवस्थामा रहेको घुम ओढ्ने चलनले युवालाई भने समेट्न सकेको छैन् । परम्परागत ज्ञानको लोप भएमा समुदायले मात्र हानी व्यहोर्ने नभई पुरै देशले क्षति व्यहोर्ने निश्चित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: