Ntc summer Offer
Khabar Dabali २१ भाद्र २०८२ शनिबार | 6th September, 2025 Sat
Investment bank

भक्तपुरकाे हनुमानघाट डुबानमा पर्दा शव जलाउन समस्या

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा सोमबारदेखि लगातार परेकाे वर्षाका कारण भक्तपुरकाे हनुमानघाट  डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा हनुमानघाट क्षेत्र पनि डुवानमा परेकाे हाे ।

हनुमानघाट डुवानमा पर्दा शव जलाउन समस्या भएकाे छ  । घाटमा पानी जलमग्न हुँदा जलाउन ल्याएकाे शव जलाउन कठिन भएकाे र लामाे समय घाट कुरेर बस्नु परेकाे घाटमा आउनेहरुले बताएका छन् । 

भक्तपुरको सिद्धि स्मृति अस्पताल समेत जलमग्न  हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले बिधान महाधिवेसन पेश गरेको राजनीतिक प्रतिबेदन (पुर्ण पाठसहित)

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिधान महाधिवेसनमा राजनीतिक प्रतिबेदन पेश गरेका छन्। `नेपाली विशेषताको समाजवाद` शिर्षकमा उनले सो ...

प्रचण्डको चेतावनी : ‘सामाजिक सञ्जाल बन्द अलोकतान्त्रिक कदम’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई संविधानविरोधी, अलोकतान्त्रिक र जनविर...

दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, पाँच जना पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प...

स्याङ्जामा बैंक र सहकारीले दर्जनौँ घरजग्गा लिलाम

स्याङ्जा । स्याङ्जामा बैंक तथा सहकारी संस्थाहरुले कर्जा असुलीका लागि घरजग्गा लिलाम गर्ने प्रक्रिया तीव्र पारेका छन् । अनुत्पादक क्षेत्रमा लगानी गरेर ऋ...

बन्द गरिएका २६ मध्ये ८ सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारसँग सम्पर्कमा

काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रोक लगाएका २६ सामाजिक सञ्जालमध्ये आठ वटा सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारसँग सम्पर्कमा आएका छन्। सञ्चार तथा...

ओलीको ‘स्याल हुईँया’ : एमाले सरकार हाई–हाई हुँदा भिजिट भिसाको हल्ला

ललितपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार लोकप्रिय भएकाे भन्दै  “स्याल हुईँया” गरेका छन् ।  ...

मकवानपुरमा भीषण आगलागी, करिब २ करोडको क्षति

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी लिलाराम जिम्ब...

विद्या भण्डारीको सन्देशसहितको चिठी एमाले विधान महाधिवेशनस्थलमा बाँडिँदै

काठमाडौँ  । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा सुरु भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ...

चीनको ‘भिक्ट्री डे परेड’: कम्युनिस्ट नेताहरूको उपस्थितिमा शक्ति प्रदर्शन

काठमाडौं । बेइजिङमा सम्पन्न ८०औँ ‘भिक्ट्री डे’ सैन्य परेड चीनका लागि केवल ऐतिहासिक विजयको स्मरण मात्र होइन, आधुनिक सैन्य शक्ति प्रदर्शन र नयाँ बहुध्रु...

एनआरएनए पोर्चुगल : आन्तरिक कलह र आर्थिक अनियमितताले थप्यो बदनामी

काठमाडौँ । विभाजनको छायामा आइपुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल फेरि आर्थिक अनियमितताको आरोपमा विवादमा तानिएको छ। दशौं महाधिवेशन तीन खेमाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending