Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गोरखाको लार्के भन्सारको राजस्व आम्दानी शून्य

खबरडबली संवाददाता

गोरखा । गोरखा र चीनबीचको दुई वटा सीमा नाका लामो समयदेखि बन्द हुँदा लार्के भन्सार कार्यालय ठप्प भएको छ । देशभरका भन्सार कार्यालयहरूले वर्षमा करोडौँदेखि अर्बाैँ रुपैयाँसम्म राजस्व सङ्कलन गरे पनि मुख्य भन्सारकै रूपमा रहेको लार्केले गएकाे आर्थिक वर्ष एक पैसा पनि राजस्व सङ्कलन गर्न नसकेको हो ।

कोभिड जोखिम बढेसँगै चीनतर्फको उत्तरी दुई वटा नाका बन्द भएका हुन् । चुमनुब्री गाउँपालिका १ को रुइला र वडा नम्बर ७ को ङुइला नाका बन्द हुँदा त्यसको प्रभाव भन्सारको राजस्व सङ्कलनमा पनि परेको हो ।

जिल्ला सदरमुकामबाट चार दिनको पैदलयात्रापछि पुगिने चुमनुब्री गाउँपालिकाको जगत भन्ने ठाउँमा भन्सार कार्यालय रहेको छ । त्यहाँभन्दा माथि चुम र नुब्री दुई वटा उपत्यका रहेका छन् । दुवै क्षेत्रको उत्तरवर्ती क्षेत्रबाट चीन प्रवेशको नाका छ ।

चीनले दुई वटै नाका कोभिडकालदेखि नै बन्द गरेको हो । नाका बन्द हुँदा भन्सारको कारोबार पनि ठप्प भएको भन्सार कार्यालयका प्रमुख जीवन घिमिरेले बताए ।

आम्दानी थोरै भए पनि कर्मचारीकाे तलब, कार्यालयको भाडालगायत शीर्षकमा खर्च भने वार्षिक १० लाख रुपैयाँभन्दा बढी रहेको छ । आयात निर्यातको गतिविधि ठप्प भएपछि ११ वर्षयता भन्सार कार्यालय लगभग निष्क्रिय रहेको घिमिरेको भनाइ छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: