ओखलढुंगा । ओखलढुगाकाे सिद्धिचरण नगरपालिका-१०, की ६ वर्षीया सुबिक्षा मगरकाे जीवन रक्षाका लागि सबैमा अपिल गरीएकाे छ । बेतीनीकाे अम्जानी बस्ने तारा बहादुर मगरको छोरी सुबिक्षा बिगत ४ बर्ष देखी मस्तिष्क पक्षघात, सेरेब्रल पाल्सी, न्यूरो डिजेनेरेटिब र निमोनिया जस्ता रोगबाट ग्रस्त भएका कारण उनकाे जीवन रक्षाका लागि सबैमा अपिल गरीएकाे हाे ।
उनकाे परिवारकाे आर्थीक अवस्था कमजाेर रहेकाे र सुबिक्षाकाे उपचारमा भएकाे सबै सकिएकाे उनकाे परिवाले जनाएकाे छ । चर वर्षदेखी कान्तिबाल अस्पताल, काठमाडाैंमा उपचार भइरहेकी सुबिक्षाकाे नेपालमा उपचार सम्भव नभएकाे र उनकाे उपचारमा आर्थीक अभाव भएपछि उनका आमाबुवा छटपटीमा रहेका छन् । सहयोगी मनहरुले सुबिक्षाकाे जीवन रक्षाका लागि जे जति सकिन्छ सहयोग गरिदिन उनका बुवा तारा बहादुर मगरले आग्रह गरेका छन् ।
सुबिक्षा उपचारको लागी बुवाआमाले भएको धन सम्पत्ति सबै खर्चेर बाँकी ऋण खोजेर उपचार गराउँदा पनि सम्भब नभएपछी डक्टरले छिमेकी मुलुक भारत लैजान सल्लाह दिएपछि सबैमा नानीकाे उपचारका लागि रहयाेगकाे अपिल गरीएकाे आम्जानी कै स्थानीय तथा माओवादी युवा नेता सन्ताेष मगर 'कुसुम'ले जानकारी दिए । बिरामी सुबिक्षाको आमाबुवा भारतको कुनै अस्पताल उपचार पश्चात छोरी बाच्छिन् कि भन्ने बिश्वासले आर्थिक सहयोगको ठुलो आशामा रहेकाे मगरले बताए ।
सुबिक्षाकाे उपचारकाे लागि सहयाेग गर्ने सबैले उनका बुवा तारा बहादुर मगरकाे नाममा रहेकाे एआईसी एसीया बैककाे खाता नं B733835785524001 मा या उनका बावु तारा बहादुर मगरलाई 9842928711 मा फाेन गरी सहयाेग गरिदिनु हुन सबैमा आग्रह गरीएकाे सन्ताषले बताए । उनले बैंकमा जम्मा गरि बैक भौचर सहित ठेगाना फेसबुकमा म्यासेज गर्न समेत आग्रह गरेका छन्
देश तथा विदेशमा रहनु हुने मनकारी सहयोगी दाताहरुबाट "सेवा नै धर्म" सम्झेर अवश्य पनि सहयोग गर्नु हुनेछ भन्दै उनकाे परिवारले सबैमा आग्रह पनि गरेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: