Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

'मयूरको चालमा' लिएर आईन् गायिका दिपा तामाङ

खबरडबली संवाददाता

काठमाडाैं । गायिका दिपा तामाङको सुमधुर स्वरमा मयूरको चालमा बोलका गीत र भिडियो सार्वजनिक भएको छ ।

अमशी उर्वान राईको शब्द रचना तथा संगीत संयोजन रहेको गीतमा फणिन्द्र राईको अरेन्जमेन्ट रहेको छ भने मिक्स, मास्टरिङ सुमन खड्काको रहेको छ भने पर्पल स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । 

गीतको भिडीयो अमेरिकामा छायांकन गरिएको हो । भिडियोमा मनिता गुरुङ, राज राई, जेनिसा गुरुङ र रोमा राईको उत्कृष्ट अभिनयलाई देख्न सकिनेछ भने नृत्यमा एनएसकेके कृउ का वर्षा सुब्बा, शलिना सुब्बा, मोविना गुरुङ, लेस्मा गुरुङ, अलिशा सुब्बा, आयुश्मा सुब्बा, आयुशा सुब्बा, प्राप्ती गुरुङ, प्रशुना तामाङ, ज्योत्सना राई, प्रियन्शी प्रसाई, प्रसिया तामाङलाई देख्न सकिन्छ ।

भिडियोलाई अमशी उर्वान राईले निर्देशन तथा कोरियोग्राफी गरेका छन्  भने सम्पादन हर्क मगर र छायांकन टिकाराम मगर, विनोद मगर, धन खालिङ, लिलेश पोखरेलले गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन राजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन राजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन रराजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

भ्रष्ट शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनु पर्छः कमल थापा

बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकम...

नुवाकोट उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित पाँच सय कर्मचारी

नुवाकोट । मंसिर १६ गते नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि दलका ९ र दुई स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी...

बारामा १७० किलो गाँजासहित दुई जना पक्राउ

सिमरा । प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।  कोल्हबी नगरप...

रूपन्देही सुपरलिगः ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

भैरहवा ।  रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्...

सिन्धुलीको एम्बुलेन्समा भेटीयो बर्दिबासमा ब्राउन सुगर

सिन्धुली । प्रहरीले सिन्धुलीको एम्बुलेन्स बर्दिबासमा लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सिन्धुलीको मरिण गाउँपालिका अन्तरगत प्राथामिक स्वा...

गाँजा तस्करीको नयाँ तरिका, गाडीभित्रै भेटीयाे सुरुङ

सिन्धुली । प्रहरीले गाँजा तस्करीको नयाँ तरीका फेला पारेको छ । सिन्धुलीमा  शुक्रबार नियमित झैँ सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्टमा प्...

लुम्बिनी महोत्सवमा टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

भैरहवा ।  लुम्बिनी महोत्सवको प्रबद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थ उद्योग बाणिजय संघ, रुपन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy