सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा जुम्लाकी मेनका पछाईले दाबी गरेकी छन् । सर्वसम्मत नेतृत्व चयन उनी अध्यक्षको उमेदवार हुने ध्भएकी हुन् ।
कर्णालीको नेतृत्व सर्वसम्मत चयन हुँदा आफु योग्यता, क्षमता र हैसियतअनुसारको जिम्मेवारीमा बस्न तयार रहेको र निर्वाचन नै हुने अवस्थामा अध्यक्ष पदमादाबी रहेको उनले बताइन् ।
अनेरास्ववियुको केन्द्रीय नेतृत्वबाट बिदा भएदेखि पार्टीको कर्णाली प्रदेश कमिटी र जुम्ला जिल्ला कमिटीमा रहेर काम गरेकी पछाई पछिल्लोपटक केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको दाबेदार थिइन् ।
उनीभन्दा जुनियर र समकक्षीहरु केन्द्रीय सदस्य मनोनयन हुँदा छुटाइएकी पछाईलाई समानुपातिक सूचीबाट सांसद बन्नबाट पनि अन्तिम समयमा बञ्चित गरिएको थियो । उनी जुम्लाको भूगोलमा काखे बच्चा बोकेर पार्टी संगठनमा सक्रिय भएर हिड्ने महिला नेताका रुपमा परिचित रहेकी छन् ।
सर्वसम्मत नेतृत्व चयन हुँदा पदाधिकारीमा बस्न तयार रहेकी पछाईले प्रतिस्पर्धाको अवस्था आएमा अध्यक्षमै उम्मेदवार बन्ने बताएकी हुन् । एमालेको कर्णाली अधिवेशन असोज १० र ११ मा हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: