Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

डाक्टरमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छः हरिवंश आचार्य

खबरडबली संवाददाता

काठमाडौं । अभिनेता हरिवंश आचार्यले चिकित्सकमाथिको हातपात तुरुन्त बन्द गर्न आग्रह गरेका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै उनले यो दण्डनीय कामलाई बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले चिकित्सकसहित नागरिकमाथि हुने यस्तो किसिमको दुव्र्यवहार र हातपातको घटनामा चुप लागेर नबस्न राज्यलाई आग्रह पनि गरेका छन् । ‘पछिल्लो समय स्वास्थ्य र जीवन बचाउने चिकित्सकमाथि दुव्र्यवहार हुँदै आएको छ । यस्तो अमानवीय काम रोकेर हातपात गर्ने क्रियाकलापलाई तुरुन्त बन्द गरी चिकित्सक र स्वास्थ्यकर्मीको सेवाप्रति ऐक्यबद्धता जाहेर गरौं’ हरिवंशले भनेका छन् ।

उनले सरकारलाई पनि गम्भीर हुन आग्रह गरेका छन् । ‘देशसँग पनि अनुरोध छ कि यस्तो किसिमको हातपात जोमाथि भएपनि राज्य चुप लागेर बस्नु हुँदैन । र यो दण्डनीय कामलाई बन्द गर्नुपर्छ’ उनले भनेका छन् ।

पछिल्लो समय मुलुकका केही अस्पतालमा चिकित्सकमाथि आक्रमणका श्रृंखलाबद्ध आक्रमण भैरहेका छन् । आक्रमणको विरोधमा डाक्टरहरु पनि प्रदर्शनमा उत्रिएका छन् । स्वास्थ्य मन्त्रालयले पनि बुधबार वक्तव्य जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने उपर कार्वाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि चिन्तित किसान

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...

स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  आइतबार राती ८स्४५ बजेको समयमा  हेटौंडा–१...

धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी (फाेटाेफिचर)

काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन ।  क्यानका अनु...

धनगढीमा एउटै नम्बरका दुई दुरुस्तै बाइक भेटिए

काठमाडौं ।  धनगढीमा प्रहरीले २ मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबार प्रहरीले धनगढीमा दुरुस्तै नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको हो । ग्या...

तोलामै १५ हजार ९ सय घट्यो सुनको मूल्य

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख...

महानगरपालिकाले तोकेको एक लाख जरिवाना एमालेले नतिर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले ...

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा  । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तया...

नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं  । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जन...

सुर्खेतमा जिप दुर्घटना हुदाँ १४ जना घाइते

धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेख...

सुनको मूूल्यमा लगातार बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy