काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले बुधवार राति अरुण झालाई पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जालमा मुख्यमन्त्रीविरुद्ध लेखेको उजुरीको आधारमा झालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए ।
उनका अनुसार झाविरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उजुरी दिएको थियो । झाले सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
उनले लेखेका थिए, ‘मंलगवामा भएको घटनाको दोषीलाई कारबाही/गोली हान्नुस् मुख्यमन्त्री Saroj Yadav ज्यू । नत्र हामी तपाईँलाई छिट्टै कालोमोसो दल्छौँ ।‘
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - १९:३८
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार शुरु भएक...
पौष २१ गते, २०८१ - १६:३२
लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसे मैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि बेवारिसेझैं...
पौष २१ गते, २०८१ - १६:२३
सिरहा । सिरहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ । आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जा...
पौष २१ गते, २०८१ - १५:३४
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पुस २२ र २३ का लागि तय भएको विशेष भेला रोकिनुमा पार्टीभित्रको वरीयता कारण रहेको खुलेको छ । केन...
पौष २१ गते, २०८१ - १५:२९
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी छ । आइतबारबाट काठमाडौंमा बैठक सुरु भएको हो । केन्द्रीय समिति बै...
पौष २१ गते, २०८१ - १३:२८
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...
पौष २१ गते, २०८१ - १३:२८
जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस–एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीत...
पौष २१ गते, २०८१ - १३:१९
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका आरोपमाथि चुल लागेर नबस्न निर्देशन दिएका छन् । आजदेखि सुरु भएको ...
पौष २१ गते, २०८१ - १३:१५
सिन्धुली । सिन्धुलीमा आफ्नै छोराको हत्या आरोपमा ७६ वर्षीय बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडा बस्ने ७६ वर्षीय डो...
पौष २१ गते, २०८१ - १३:०७
काठमाडौं । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखा...
प्रतिकृया लेख्नुहोस्: