Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

सप्तरीबाट १ सय वटा रेडियो सेट बरामद

खबरडबली संवाददाता

सप्तरी । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट करिब ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकिटकी) बरामद भएको छ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्यको १ सय वटा पेर्टेबल वाकिटकी ह्याण्ड सेट सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताले बरामद गरेको हो। उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएको सशस्त्रले जनाएको छ ।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । 

यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्हीस्थित सीमा ईलाकाबाट असोज १२ गते करीब २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मेसिन र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । 

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसीनसहितको मोटरसाइकल बीओपी बेल्हीले नियन्त्रणमा लिएको हो।

बरामद रेडियो सेट, प्रिन्टर मेसिन र मोटरसाइकल आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाईएको  सह प्रवक्ता थापाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?

काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहर...

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनाल...

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनाल...

राष्ट्रिय एकतालाई बलियो बनाउनेमा सबैको ध्येय छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् ।  राष्ट...

कलाकार र सञ्चारकर्मीको देउसीमा छमछमी नाचे प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचेका छन् । ...

चीनले बनायो चन्द्रमामा प्रयोग गर्न मिल्ने इट्टा

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा प्रयोग गर्न सकिने इट्टा बनाएका छन् । यो इट्टा हुआचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा रहेको नेशनल ...

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

रुकुम पूर्व ।  बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ...

पाल्पामा चोरी गर्ने तीन जना पक्राउ

पाल्पा । पाल्पाको  रामपुरमा घरमा चोरी गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा  रौतहट चन्द्रनिगाहपुर नगरपालिका–१० का २४ वर्षीय ...

वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार

कञ्चनपुर । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उप...

सरकारी अस्पतालमा जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय

 काठमाडौं ।  अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy