काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।
एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा सोमबार बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेमा कम्तीमा १० वर्ष केपी ओलीको विकल्प नरहेको बताउँदै उनले भने–अबको १० वर्ष पार्टीमा ओलीको विकल्प छैन । स्वाधिनताको अभियान डगमगिन सक्छ । त्यसकारण केपी ओलीको नेतृत्व स्वीकार्नु पर्छ ।’
नेकपा एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नरहेको र एमाले हल्लिए आफ्नै कारणले हुने उपमहासचिव गुरुङले बताए । विभाजन गलत थियो भन्ने २०५४ सालदेखि नै देखिएको उनको भनाइ थियो ।
समाजवादको आधार तयार पार्न एमालेले लगातार २०र२५ वर्ष जित्नुपर्ने उहाँको जिकिर थियो । चुनावमा हुने प्रतिद्वन्द्वीको तिकडम चिर्न सक्ने, बहुमत ल्याउने र आफूले जिताएर पठाएको जनप्रतिनिधिलाई नियन्त्रणमा राख्न सक्ने नेतृत्व पार्टीमा आवश्यक रहेको उपमहासचिव गुरुङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - ११:०५
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...
मंसिर १० गते, २०८१ - ११:००
मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राती ८स्४५ बजेको समयमा हेटौंडा–१...
मंसिर १० गते, २०८१ - १०:५९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन । क्यानका अनु...
मंसिर १० गते, २०८१ - १०:५४
काठमाडौं । धनगढीमा प्रहरीले २ मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबार प्रहरीले धनगढीमा दुरुस्तै नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको हो । ग्या...
मंसिर १० गते, २०८१ - १०:५०
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख...
मंसिर ९ गते, २०८१ - १०:५४
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले ...
मंसिर ९ गते, २०८१ - १०:५४
झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तया...
मंसिर ९ गते, २०८१ - १०:४८
काठमाडौं । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जन...
मंसिर ९ गते, २०८१ - १०:३०
धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेख...
मंसिर ९ गते, २०८१ - १०:३०
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ...
प्रतिकृया लेख्नुहोस्: