काठमाडौं । भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म 'जेलर' हालै प्रदर्शन भएको थियो । फिल्मले भारतीय बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखेको थियो। विश्वभरबाट ६५० करोड भारू कमाउँदै सर्वाधिक कमाइ गर्ने दोस्रो तमिल फिल्म बनेको छ ।
यसअघि सन् २०१८ मा रिलिज भएको फिल्म '२.०' ले विश्वव्यापी रूपमा ७२३ करोड ३० लाख भारू कमाएको थियो । 'जेलर' ले बक्स अफिसमा सफल व्यापार गरेसँगै रजनीकान्तको आगामी फिल्म कुन हुन्छ भनेर चर्चा चल्न थालेको छ। यसैबीच आइतबार रजनीकान्तको नयाँ फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। उनी फिल्म 'लाल सलाम' मा देखिने भएका छन्।
यो फिल्म सन् २०२४ मा प्रदर्शन हुने बताएको छ। फिल्मलाई रजनीकान्तकी छोरी ऐश्वर्याले निर्देशन गर्नेछिन् । लाइका प्रोडक्सनले पोस्टर सार्वजनिक गर्दै लेखेको छ, 'लाल सलाम २०२४ मा प्रदर्शन हुनेछ। यो फिल्म तमिल स्पोर्ट ड्रामा हो। फिल्ममा विष्णु विशाल र विक्रान्तको मुख्य भूमिका रहनेछ।'
नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्म 'जेलर' मा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ। यो फिल्म अगस्ट १० देखि प्रदर्शन भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १२:०८
बनेपा । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घरआँगन’ कार्यक्रमलाई प्राथमिक...
मंसिर १३ गते, २०८१ - १२:००
काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको छ। वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस...
मंसिर १३ गते, २०८१ - ११:४७
काठमाडौं । आज सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घटेर प्रतितोल...
मंसिर १३ गते, २०८१ - १०:३९
काठमाडौं। रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत ३२ जेठमा कुशवाको हत्या...
मंसिर १३ गते, २०८१ - १०:३०
काठमाडाैैं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गर...
मंसिर १३ गते, २०८१ - १०:३०
सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...
मंसिर १३ गते, २०८१ - १०:२८
वीरगन्ज । सुन आयात गर्दा लाग्ने भन्सार दर नेपाल सरकारले १० प्रतिशत कम गरेको तेस्रो दिनसम्म पनि अवैध सुनको कारोवार गर्ने सकृय रहेको तथ्य फेला पारेको छ ...
मंसिर १२ गते, २०८१ - २१:४५
बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकम...
मंसिर १२ गते, २०८१ - २१:२०
नुवाकोट । मंसिर १६ गते नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि दलका ९ र दुई स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी...
मंसिर १२ गते, २०८१ - २१:१७
सिमरा । प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्। कोल्हबी नगरप...
प्रतिकृया लेख्नुहोस्: