Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

नयाँ प्रयोग सहित आयो नेपाली वेव सिरिज भैरबी

खबरडबली संवाददाता

काठमाडाैं । भिएफ एक्सको प्रयोग गरि निर्माण गरिएको नेपाली वेव सिरिज भैरबीले आफ्नो प्रशारण सुरु गरेको छ । मिडिया हवको निर्माणमा तयार भएको भैरबीले रिलिजको छोटो समयमै दर्शकहरुको राम्रो साथ पाईरहेको छ ।

दैबिक शक्ति, प्राकृतिक सुन्दरता तथा सामाजिक कथाबस्तु पेश गर्ने भैरबी ओकेश पनेरुको लेखन निर्देशनमा तयार भएको हो ।

नेपाली सिरियलमा नयाँ प्रयोग गर्दा दर्शकहरुले भैरबीलाई फरक प्रकारले हेरिरहेको बुझिएको छ । भिडियोमा आएका प्रतिकृयाहरु सकारात्मक र हेर्नेहरुले यसबाट आगामी दिनमा अझ राम्रो हुने आशा समेत व्यक्त गरेका छन् ।

भैरबीमा टिकटककी चर्चित मोडल दीपा शाही, चर्चित कलाकार हिउँबाला गौतम, अमृता श्रेष्ठ, मञ्जु श्रेष्ठ, रत्न प्रजापती, अस्मिता बस्नेत, राजु सिंह, बालकलाकार आरध्या डिसी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । 

बिनय कार्की पाश्र्व संगीत, शुभास देवकोटाको सम्पादन गरेको भैरबीका दृश्यलाई थप दमदार देखाउँन भुपेन तिवारीले भिएफएक्स गरेका छन् भने सोम धिताल र सिद्धार्थ धिताल प्रमुख निर्माता हुन् ।

भैरबी प्रत्येक सोमबार साँझ ६ः४५ बजे मिडिया हव अफिसियल च्यानलमार्फत साप्ताहिक रुपमा प्रशारण हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिप दुर्घटना हुँदा ३ डाक्टरसहित ५ जनाको मृत्यु

काठमाडौं ।  भारतको लखनउ(आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् । सडक डिभाइड...

विप्लव र कांग्रेस सभापति देउवाबीच भएकाे भेटवार्तामा के भयाे कुरा ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ ...

काभ्रेमा काँग्रेसको सय दिने अभियानः ‘सदस्यता घर–आँगन’

बनेपा । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सय दिने अभियान’ सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घरआँगन’ कार्यक्रमलाई प्राथमिक...

मकवानपुरमा कन्टेनर पल्टियो

काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको छ। वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस...

सुनको मूल्य सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घटेर प्रतितोल...

रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ

काठमाडौं। रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत ३२ जेठमा कुशवाको हत्या...

कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु

काठमाडाैैं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गर...

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन राजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

सुनका अवैध कारोबारी अझै सलबलाउँदै एक पक्राऊ

वीरगन्ज । सुन आयात गर्दा लाग्ने भन्सार दर नेपाल सरकारले १० प्रतिशत कम गरेको तेस्रो दिनसम्म पनि अवैध सुनको कारोवार गर्ने सकृय रहेको तथ्य फेला पारेको छ ...

भ्रष्ट शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनु पर्छः कमल थापा

बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy