Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

विद्युत विधेयक भारतको स्वार्थमा ल्याइएको एमालेको आशंका

खबरडबली संवाददाता

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्युत विधेयक भारतको स्वार्थ अनुसार ल्याइएको आशंका गरेको छ।

 प्रतिनिधि सभाको आइतबारको बैठकमा विद्युत विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा एमाले सचिव गोकर्ण विष्टले यस्तो आशंका गरेका हुन्।

‘विधेयक कुनै न कुनै किसाबले अलि ज्यादा कहींबाट प्रेरित भयो कि’, उनले भने, ‘राष्ट्रिय हितलाई आँखा चिम्लिएर कुनै समयमा गरिएका सम्झौतालाई प्राथमिकतामा राखेर यो आयो कि भन्ने आशंका छ।’ उनले भने, 'विद्युत खपत र ऊर्जा सुरक्षाबारे विधेयक मौन रहेको बताए। उनले आयोजना सरकारलाई हस्तान्तरण गर्दा सर्वसाधारणको सेयर के हुन्छ?' भनी प्रश्‍न गरे।

एमालेकै अर्का सांसद रघुजी पन्तले सरकारले विधेयकमा जानी जानी धेरै कुरा छुटाएको आरोप लगाए। ‘आयोजनाको आयु कति हो? विधेयकले धेरै कुरा बोलेन। जसका कारण सुशासन समाप्‍त हुन्छ। जानीजानी धेरै कुरा छुटाइएको छ। नियमावली र कार्यविधिबाट निर्णय गर्दा धेरै खेलोफड्को हुन्छ’, उनले भने, ‘विधेयकले खेलोफड्को नहुने सुनिश्‍चित गर्नुपर्छ।’

उनले ५ सय मेगावाटसम्मका आयोजना अब नेपालीले नै बनाउन सक्ने भन्दै १ सय मेगावाट निकै कम भएको बताए। ‘५र६ सय मेगावाट सम्मका आयोजना नेपालीलाई दिनुपर्छ। १ सय मेगावाटले पुग्दैन। नेपालीको क्षमता बढिसक्यो’, उनले भने।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy