काठमाडौं । आचार्य बन्धु समाज नेपालले जाँजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रुपमा रकम संकलन तीब्र बनाएको छ । समाजले रकम संकलनका लागि आचार्य बन्धु समाज नेपालको खाता बिबरणहरु सार्बजनिक गरेको छ ।
अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरुको नामावली रकमसहित समाजले सार्बजनिक गरेको छ । बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुबाट संकलित भूकम्पपीडितको रकम सार्बजनिक गरेको हो । केहीदिनमा नै नेपाल सरकार तथा सरोकारवाला र सुरक्षा निकायसंग सल्लाह गरेर भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण गर्ने समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताएका छन् ।
जति सकिन्छ सहयोग गरौं, मानवीय कार्यमा शंका नगरौं भन्ने नाराका साथ समाजले पारदर्शी हिसावले संकलन र बितराण कार्य गर्ने केन्द्रीय सदस्य राजहरी आचार्यले बताए । सिंधुली काठमाडौं सम्पर्क समितिका सभापति एबम् सहयोग संकलन समितिका सदस्य अमृत आचार्यले पारदर्शी तरीकाले पीडितलाई सहयोग गरिने हुँदा उक्त अभियानमा सहभागी हुन बिश्वभरका आचार्यहरुलाई आग्रह गरेका छन् । सहयोग गर्न ईच्छुकका लागि समाजको आचार्य बन्धु समाज–नेपालको नाममा हिमालयन बैंक नयाँबानेश्वर साखामा रहेको खाता नम्बर ०२७०४३२६४४००१३ मा जम्मा गर्न सकिने बताएको छ । जम्मा गरेपछि जानकारीका लागिः ९८५१०२७२८३, ९८५१०६८०३२, ९८५१०५१७६३ सम्पर्क गर्न समाजले आग्रहसमेत गरेको छ ।
अहिलेसम्म सहयोग गर्नेको नामावलीः
टिएन आचार्य – ७, ५०० ( संरक्षक)
सीताराम आचार्य ५००० (बिशिष्ठ सदस्य)
बाबुराम आचार्य– ५००० ( केन्द्रीय अध्यक्ष)
ईन्द्र प्रसाद आचार्यः रु ३३३३ ( केन्द्रीय सचिब)
दिपक आचार्य– ३, १११ ( व्यवशायी)
अर्जुन प्रसाद आचार्य– रु २००५ ( बागमति प्रदेस सहसचिव, आचार्य बन्धु समाज नेपाल )
हरिबोल आचार्य (पुजनीय बुबाआमाका नाममा)ः एक हजार ५००
रामहरी आचार्य– रु १०१०(केन्द्रीय सदस्य)
मनोज आचार्य– १००५ ( सहसचिब नेपाल सरकार )
राजकुमार आचार्य – १००५ ( आचार्य बन्धु समाज नेपाल नुवाकोट सभापति)
घनश्याम आचार्यः रु १००५(बागमती उपाध्यक्ष)
पुरुसोत्तम आचार्यः १००० (नेकपा एमाले ललितपुर अध्यक्ष)
अभयमणि आचार्यः १००० (जिल्ला सदस्य )
रमेश आचार्य ः १००० (बागमति प्रदेश पुर्व सदस्य)
हालसम्म संकलीत रकम– रु. ३४ हजार ४७४ मात्र
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - २२:१२
बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम
जेष्ठ ३० गते, २०८३ - २१:५९
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...
जेष्ठ ३० गते, २०८३ - २१:४८
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...
जेष्ठ ३० गते, २०८३ - २१:४४
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...
जेष्ठ ३० गते, २०८३ - २१:३५
दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...



प्रतिकृया लेख्नुहोस्: