बारा । बारामा ट्रक र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
हेटौंडाबाट पथलैया जाँदै गरेको बा.प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक जितपुर(सिमरा १ आधाबार जङ्गलखण्डमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बोलेरोमा सबार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका ९ कोलनीका ३० वर्षीय सुजन मगराती र भारत मोतिहारीका २८ वर्षीय चन्दन चौहान रहेका छन् ।
दुर्घटनामा भारत मजफ्फपुरका राहुल चौधरी, गोरखपुरका राहुल चौहान, लखन चौहान र ट्रक चालक बारा परमानिपुर गाउँपालिका४ का रवि पटेल रहेका जिल्ला प्रहरी कार्यालय बाराका नायब प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - २१:४६
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४ च नम्बक...
पौष ६ गते, २०८१ - २०:२८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्। ‘आजको खेलमा सुदूरपश्चि...
पौष ६ गते, २०८१ - २०:२६
नवलपरासी । भारतीय तीर्थयात्री लिएर नेपाल आइरहेको भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । महेन्द्रराजमार्गको दाउन्ने क्षेत्रमा शनिबार गुडिरहेको अवस्...
पौष ६ गते, २०८१ - २०:०५
काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय ब...
पौष ६ गते, २०८१ - २०:०४
जयपुर । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् । यस घटनामा घा...
पौष ६ गते, २०८१ - १९:१५
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल...
पौष ६ गते, २०८१ - १९:०२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । साथै उनल...
पौष ६ गते, २०८१ - १८:५७
धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । शनि...
पौष ६ गते, २०८१ - १८:५१
काठमाडौं । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ ...
पौष ६ गते, २०८१ - १८:४७
काठमाडौं । किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन्। किरात राई यायोक्खा काठमाडौंको आयोजनामा साकेला उधौली कार्यक्रमको आयोजना गरिएको...
प्रतिकृया लेख्नुहोस्: