एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार भ्यान र ट्र्याक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु हुनाका साथै अन्य १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जिल्लाको दुनियापुर क्षेत्रमा बिहेका जन्ती बोकेको भ्यान सडक छेउमा पार्किङ गरी राखिएको ट्याक्टर ट्रलीमा ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना ३ महिला, २ पुरुष र १ बालकको मृत्यु बएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
प्रहरीले ट्याक्टर ट्रलीका मालिकविरुद्ध आपराधिक लापरवाही गरेको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८१ - १९:१२
कञ्चनपुर । कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह क...
आश्विन १७ गते, २०८१ - १९:०८
सुर्खेत । ढुंगाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर गुर्भाकोट नगरपालिका–६ सानोठकेनीकी ३८ वर्ष...
आश्विन १७ गते, २०८१ - १९:०३
पाेखरा । देशका विभिन्न भागमा भएको अविरल वर्षापछिको बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी सरकारले ५० लाख रुपियाँ सहयोग गर्ने भएको छ । बाढीपहिरोमा प...
आश्विन १७ गते, २०८१ - १८:५७
काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । नेपाल प्रहरीका ...
आश्विन १७ गते, २०८१ - १८:३३
सिन्धुपाल्चोक । अविराल वर्षातको बाढीले लार्चाको बेलिबिज्र र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आजजाउ खुलाइएको छ । भोटेकोशी गाउँ...
आश्विन १७ गते, २०८१ - १८:२८
सिङ्गापुर । सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको...
आश्विन १७ गते, २०८१ - १८:२४
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा ...
आश्विन १७ गते, २०८१ - १८:११
पाँचथर । पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउने मनिसको संख्या आठ पुगेको छ । बुधबार फिदिम नगरपालिका– १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेट...
आश्विन १७ गते, २०८१ - १८:०५
बाँके । चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागूऔषध ब्राउन सुगरस...
आश्विन १७ गते, २०८१ - १८:०२
काठमाडौं । काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिए) मा रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...
प्रतिकृया लेख्नुहोस्: