काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले एक सूचना निकाल्दै रंगशाला निर्माणको लागि टेन्डर आह्वान गरेको हो ।
आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ। महानगर प्रमुख रेणु दाहालले रंगशाला निर्माण सुनिश्चित भएकोे बताएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २ गते, २०८१ - ०९:३४
किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै तर दुबैसँग एक...
फाल्गुन २ गते, २०८१ - ०९:२३
काठमाडौं । आज फेब्रअरी १४, अर्थात प्रणय दिवस। एक सातासम्म मनाइने सप्ताहको अन्तिम तथा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प...
फाल्गुन २ गते, २०८१ - ०९:१६
काठमाडौं । एमालेबाट निस्कासित भएपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावलले एमालेका केन्द्रीय नेताहरु आफ्नो अभियानमा जोडिने दाबी गरेका छन्।...
फाल्गुन २ गते, २०८१ - ०९:००
यसअघि पनि विभिन्न आपराधिक मुद्दामा चारपटक पक्राउ परिसकेको थिए
फाल्गुन २ गते, २०८१ - ०८:५५
काठमाडौं । राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति हुनुपर्ने मापदण्ड नै तोकेर दरखास्त आह्वान गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्था...
फाल्गुन २ गते, २०८१ - ०८:५०
जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । ...
फाल्गुन २ गते, २०८१ - ०७:५६
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थो...
फाल्गुन २ गते, २०८१ - ०७:४९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विष...
फाल्गुन २ गते, २०८१ - ०७:३८
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगा...
फाल्गुन २ गते, २०८१ - ०७:२६
बागलुङ । जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन भएका छन् । बागलुङ नगरपालिका-१० भकुण्डेमा ब...
प्रतिकृया लेख्नुहोस्: