Ntc summer Offer
Khabar Dabali २ बैशाख २०८१ आईतवार | 14th April, 2024 Sun
NIMB

बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु, पाँच घाइते

खबरडबली संवाददाता

मोरङ । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । 

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो ।  

मृत्युहुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताए। 

घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छाब्दी बाराहीमा भक्तजनको भीड, आँटेको मनोकांक्षा पूरा हुने जनविश्वास

तनहुँ । व्यास १४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । आँटेको काम र मनोकाङ्क्षा पूरा हुने जनव...

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो हिजो साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी हिजो साँझ लिङ्गो ढालेपछि...

प्रतिनिधि सभा बैठकअघि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।  कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बि...

यी एजेण्डामा छलफल गर्न बस्दैछ एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिका...

कांग्रेसको अडान कायमै- हिउँदे अधिवेशनको अन्तिम बैठक पनि चल्न नदिने

काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।  सरकारले संसद अधिवेशन आज रात...

झुलाघाट नाका मंगलबारदेखि बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागि...

अज्ञात समूहले मध्यरातमा बुद्धचित्तको बोट काटेर आँगनमा राखे चारवटा सकेट बम

काभ्रे । अज्ञात समूहले काभ्रेमा बुद्धचित्तको बोट काटेर एक घरमा चारवटा सकेट बम राखेर फरार भएका छन्।  रोशी गाउँपालिका ५ नागबेलीस्थित ठाकुरानी तामाङको...

मन्दीको असर- हेटौँडाका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ ।  कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा...

अमेरिकी डलर ठगी मुद्दामा भियतनामकी अर्बपति ट्रुओङलाई मृत्युदण्ड

काठमाडौं । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। हो ची मिन्ह सिटीमा एउ...

डोल्पामा डढेलो- एक बालकको मृत्यु, दुई जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । जिल्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies