Ntc summer Offer
Khabar Dabali २ बैशाख २०८१ आईतवार | 14th April, 2024 Sun
NIMB

युक्रेनी सेनाले सार्वजनिक गरेको युद्धबन्दीमा ५ जना नेपाली

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनी सेनाले  ५ जना नेपालीसहित ८ जना  विदेशी सैनिकलाई सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले गत शुक्रबार सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक–एकजना सोमालिया र सियरलियोनाका नागरिक रहेका छन् ।

रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका नेपालीहरुमा राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने रहेका छन्।

तेस्रो देशका नागरिक  युद्धमा सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरिएको युक्रेनले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले याे सालभरी बालुवाटार र सिंहदरबारतिर आँखा लगाउन हुँदैनः गगन थापा

बाँके  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले यो २०८१ सालभर बालुवाटार र सिंहदरबारतिर आँखा लगाउन नहुने बताएका छन् । समुदायमा कां...

डा. आरसी कोइरालाकाे निर्देशानमा तिमी मेरो जिन्दगी.... सार्वजानीक

काठमाडाैं । एक पछी अर्को गर्दै डा. आरसी कोइराला 'रामचन्द्र' द्वारा निर्देशानमा सफलताको शिखर चढिरहेका  प्रतिभाशाली गायक तथा मोडेल मिराज कोइराला...

छत्रेश्वरीको प्राथमिकतामा शिशु र बाल उपचार, स्वास्थ्यकर्मीलाई अनुशिक्षण

सल्यान । नवजात शिशु र बालरोग व्यवस्थापनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुश...

गठबन्धन नछाड्न सुदूरपश्चिम संसदीय दलका नेतालाई माधव र घनश्यामको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता दीर्घ बहादुर सोडारीलाई  ...

दूरपश्चिममा कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । उनले एमाले, माओवादी केन्द्र र स्...

बहिनीको हत्या गरेर लाशलाई बलात्कार गर्नेलाई मृत्युदण्ड

काठमाडौं । अमेरिकाको मिसौरीमा बहिनी र उनका श्रीमानको हत्या गर्ने एक दोषीलाई मृत्युदण्डको सजाय दिइएको छ । उनलाई विषालु सुई लगाइएर मृत्युदण्डको सजाय दिइ...

ट्राफिक सचेतना विशेष अभियान २०८१ सुरू

काठमाडौं । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ । काठमाडौं उपत्यका...

वर्षको पहिलो कारोबारको दिन नेप्सेमा गिरावट

काठमाडौं । नयाँ वर्ष २०८१ सालको कारोबार हुने पहिलो दिनमा नेप्से झिनो अंकले घटेर बन्द भएको छ । अघिल्लो वर्षको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको से...

चैत ३० गतेकाे मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजानीक

काठमाडौं। सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा...

ग्लोबल आइएमईको नयाँ वर्षे अफरः पैसा आउने, थपेर पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ ।  बैंकले बैंकिङ्ग प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies