Ntc summer Offer
Khabar Dabali ९ असार २०८१ शनिबार | 22nd June, 2024 Sat
NIMB

कांग्रेस संसदीय दलको बैठक किन बस्दैछ ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले बताए।

उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै आएको थियो। तर, हिजो बालुवाटारमा सहमति भएपनि थप रणनीतिबारे छलफल गर्न बैठक राखेको हो। 

सरकारले मंगलावार नै बजेट ल्याउने तयारी गरिरहेका छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले चार घण्टा अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकमा गाडी गुड्न थाले

चितवन । पहिरो हटाएपछि नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो ...

‘पुराना पार्टीबाट विकास र समृद्धि सम्भव छैन, हाम्रो नयाँ वैकल्पिक धारको अभियान रोकिँदैन’ (अन्तर्वार्ता)

बाबुरामको दाबी- गण्डकीमा फणीन्द्रले आफ्नो अधिकार प्रयोग गरेका हुन्, अदालतबाट न्याय पाउनुहुन्छ

रोहित, सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने, कति लाखमा गरे सम्झौता ?

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्द...

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि के हुँदैछ ? प्रधानमन्त्रीले मागे ठोस प्रस्ताव

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चा...

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्...

काठमाडौंका यी स्थानमा आज र भोलि जान्छ बत्ती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।  ...

फेवातालमा डुबेर सञ्जय भण्डारीको मृत्यु

पोखरा । पोखरा महानगरपालिका २२, चिसापानी भन्ने स्थानमा फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ ।  शुक्रवार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका २ नौ डा...

११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ।  भन्सार विभागले आज सार्वजनिक...

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक जनाको मृत्यु

बारा । यहाँको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक जनाको मृत्यु भएको छ ।  सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्...

रास्वपाबारे ओलीको टिप्पणी- राम्रै छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्। शुक्रबार रास्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies