Ntc summer Offer
Khabar Dabali ९ असार २०८१ शनिबार | 22nd June, 2024 Sat
NIMB

सरकारले बजेट ल्याउनुअघि देउवाले बोलाए विपक्षी दलको बैठक

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बिहान १० बजे बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यकक्षमा बैठक डाकेका हुन्। 

सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै छ। यसका लागि संसद् बैठक दिउँसो १ बजे बस्दै छ।  

त्यसअघि प्रतिपक्षी दलको रणनीति तय गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्। प्रतिपक्षी दलको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्नेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि के हुँदैछ ? प्रधानमन्त्रीले मागे ठोस प्रस्ताव

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चा...

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

बागलुङ । बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्...

काठमाडौंका यी स्थानमा आज र भोलि जान्छ बत्ती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।  ...

फेवातालमा डुबेर सञ्जय भण्डारीको मृत्यु

पोखरा । पोखरा महानगरपालिका २२, चिसापानी भन्ने स्थानमा फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ ।  शुक्रवार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका २ नौ डा...

११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ।  भन्सार विभागले आज सार्वजनिक...

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक जनाको मृत्यु

बारा । यहाँको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी सिकारीमा संलग्न एक जनाको मृत्यु भएको छ ।  सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्...

रास्वपाबारे ओलीको टिप्पणी- राम्रै छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्। शुक्रबार रास्व...

सक्रिय बन्दै मनसुन, यी प्रदेशमा हुँदैछ बिहानैदेखि भारी वर्षा

काठमाडौं । गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखा...

पर्यटकीयस्थललाई जोड्न म्याग्दीमा ९ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीमा पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट चालु आर...

बाढी पहिरोले कोशी राजमार्गमा करोडौँको क्षति

खाँदबारी । कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ । खाँदबारी– थामसेर्कुअन्तर्गत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies