काठमाडौं । सेवा नै धर्म हो भन्ने मूल नाराका साथ इजी डेन्टलले एक महिना सम्म निःशुल्क शिविर सञ्चालन गर्न लागेको छ । काठमाडौंको चुच्चेपाटीमा रहेको डेन्टलले आफ्नै कार्यालयमा निःशुल्क दन्त शिविर सञ्चालन गर्न लागेको हो ।
दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा धेरै जनाले गर्दै गर्दा उपचारबाट आर्थिक कारणले वञ्चित हुन नपरोस् भनेर शिविर सञ्चालन गर्न लागिएको बताइएको छ । सबैको लागि सहज र सुलभ होस् भन्ने उद्देश्यका साथ असार १ गते देखि ३१ सम्म एक महिने शिविर सञ्चालन गर्न लागिएको इजी डेन्टलका निर्देशक अजय रेग्मीले बताए ।
समाज र स्वास्थ्य क्षेत्रमा लामो समय अनुभव लिएका सञ्चालकबाट सञ्चालित यस सजी डेन्टलले शुभारम्भको अवसरमा शिविर सञ्चालन गर्न लागेको रेग्मीले बताए । शिविरमा निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श, निःशुल्क दाँत सफा गर्ने, ११ वर्ष सम्मका बच्चा र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको दाँत निःशुल्क निकालिने उनको भनाइ छ ।
उनका अनुसार शिविरमा निःशुल्क मुखको क्यान्सर सम्बन्धी चेक जाँच गरिनुका साथै दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा छूट रहेको र दाँतको जरा देखीको उपचार (सिआरटी) को जम्मा मात्र ३ हजार पाँच सय लाग्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: