Ntc summer Offer
Khabar Dabali १० बैशाख २०८२ मंगलवार | 22nd April, 2025 Tue
Investment bank

पिकेकेको आक्रमणमा चार टर्किज प्रहरीको मृत्यु

\"PKK\"टर्की । टर्कीको उत्तरपश्चिमी भागमा कुर्दिस वर्करस् पार्टी (पिकेके) बिहीबार प्रहरीको एक सवारी साधनलाई लक्ष्यगरी गरेको बम आक्रमणमा परी कम्तीमा चार टर्किज प्रहरीको मृत्यु भएको समाचार छ । सो बम आक्रमणको पिकेक समूहले जिम्मा लिएका छन् । मर्दिन प्रान्तको दरजेसिट जिल्लामा आतङ्ककारीले राखेको सडक किनारको बम दूरनियन्त्रित यन्त्रद्वारा विस्फोटन गराउँदा एक स्थानीय प्रहरी प्रमुख र तीन अन्य प्रहरी अधिकारीहरुको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रहरीको सो समूह एक विद्यालयमा भएको आगलागी नियन्त्रणका लागि सो बाटो भएर गइरहेका अवस्थामा उक्त बम आक्रमण भएको पनि सो स्रोतले जनाएको छ । टर्की दुई वर्षसम्म लागू भएको युद्धबिराम गत जुलाइमा तोडिएपछि पिकेके समूह र टर्किज सुरक्षाबलबीच दैनिक रुपमा दोहोरो गोली हानाहान सुरु भएको जनाइएको छ । गत जुलाइदेखि नै टर्किज सरकारले कुर्दिस आतङ्ककारीविरुद्ध हवाई आक्रमणलगायत भीषण कारबाही सुरु गरेको छ । पिकेकेको बलियो प्रभाव रहेका दक्षिणपूर्वी टर्की र उत्तरी इराकमा सो समूहविरुद्ध टर्किज सैनिकले हवाई आक्रमण र अन्य कारबाही गर्दै आएका छन् । यद्यपि यस अवधिमा ७० जना सुरक्षा अधिकारीको मृत्यु भएको पिकेके समूहले दाबी गरेका छन् । टर्कीमा पिकेकेले ३० वर्षसम्म जारी रहेको यस द्वन्द्वका क्रममा लाखाँै व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । रासस/एएफपी
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending