Ntc summer Offer
Khabar Dabali ३१ असार २०८१ आईतवार | 14th July, 2024 Sun
NIMB

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

खबरडबली संवाददाता

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ।

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा।परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन्।

अस्पतालमा हाल दशवटा डायलाइसिस मेसिन छन्। अस्पतालले दैनिक आठवटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा।बरालले जानकारी दिए।

एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् ।  स्नेहा नर्सिङ पेशामा आबद्ध र...

सेयर बजारमा उछाल, साढे ७ अर्ब माथीको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर २२५७ दशमलव ५९ को विन्दुमा पुगेको छ । आज...

त्रिशुलीमा बेपत्ता बस र यात्रु खोज्न वाटर ड्रोनको प्रयोग

काठमाडौं‌ । चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुको खोजीकार्य प्रभावकारी बनाउन वाटर ड्रोनको प्रयोग सुरु गरिएको छ । असार २८ गते त्रिशुलीमा दुई य...

दिउँसो २ बजे कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बोलाइ...

एमाले–कांग्रेस मिल्दा स्वार्थमा लरबराउने सानादल हेरेको हेरै !

काठमाडौं । पछिल्लो राजनतिीक घटनाक्रम सँगै सँधै सत्तामा पुगीरहने साना भनिएका दलहरु समेटीएन् । एमाले–कांग्रेसको सत्ता समिकरणमा दुई दलको बहुमत पुगे सँगै ...

साउन १ गतेदेखि पीयूका सवै काम अनलाइनमा

ललितपुर । शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सवै कामहरु अनलाइनबाट पनि गर्न सकिने बनाउने भएको छ । एभरेस्ट इन्जिनियरिंग ...

ईश्वरबाट आशावादी ध्रुव, भन्छन्–ईश्वरमा निडर र निष्टावान चरित्रमा छु

काठमाडौं । नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म ...

फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छन । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फि...

भानु जयन्तीमा संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्ने प्रेरणा मिलोस्ः प्रचण्ड

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छ...

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

काठमाडौं । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध रहेको छ । असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर  अवरुद्ध भएको हो ।  को...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy