काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरण बदलिएको टिप्पणी गरेका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भ्रष्टाचारका ठूला फाइल खुल्नथालेपछि सत्ता समीकरण एक रात पनि टिक्न नसकेको टिप्पणी गरेका हुन् ।
उनले कसलाई जोगाउनका लागि सत्ता समीकरणमा फेरबदल आएको भन्ने कुरा जनताले राम्रोसँग बुझेको बताउदै भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि गठबन्धन एक रात पनि टिक्न नसक्ने भएको बताए ।
गृहमन्त्री लामिछानेले कांग्रेस-एमालेको गठबन्धनमा रास्वपा नजाने स्पष्ट गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८१ - १८:१०
काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको छ । जारी १०औं राष्ट्रिय महाधिवेशनले ...
आषाढ़ २१ गते, २०८१ - १८:०३
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारबाट बाहिरिएसँगै प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरू पनि पदबाट राजीनामा बुझाएक...
आषाढ़ २१ गते, २०८१ - १७:४२
प्रचण्ड-केपीसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाति भनेर दिएको सुझाव उल्लेख
आषाढ़ २१ गते, २०८१ - १७:१५
काठमाडौँ । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका अनुसार द्रुतमार्ग योजनाअन्त...
आषाढ़ २१ गते, २०८१ - १७:०८
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोप...
आषाढ़ २१ गते, २०८१ - १६:५४
काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मग...
आषाढ़ २१ गते, २०८१ - १६:४९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले...
आषाढ़ २१ गते, २०८१ - १६:३२
काठमाडौँ। नेकपा (एमाले) बाट सरकारमा सहभागी आठ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार राति एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहा...
आषाढ़ २१ गते, २०८१ - १६:२१
ढोरपाटन । चार वर्षअगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ ग...
आषाढ़ २१ गते, २०८१ - १६:१०
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरे...
प्रतिकृया लेख्नुहोस्: