Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

आयरल्याण्डका नागरिकद्वारा लेलेको विद्यालयलाई आर्थिक सहयोग

\"\"काठमाडौं । आयरल्याण्डका नागरिक रिचर्ड जिओघेघनले लेलेको गंगा जमुना आवासिय माध्यमिक विद्यालयलाई सन् २०१० देखि आर्थिक सहयोग गर्दै आई रहेका छन् । एसएलसीमा पास भएका विद्यार्थीलाई बुधबार सम्मानित गर्ने कार्यक्रममा उपस्थित हुँदै जिओघेघनले आफूले छात्रवृति उपलब्ध गराउन पाउँदा अत्यन्त हर्षित भएको अनुभव सुनाए । टुहुरा असाय, सिमान्तकृत तथा कुष्ठ रोगले ग्रसित परिवारका विद्यार्थीलाई प्रत्यक बर्ष उपलब्ध गराउने छात्रवृत्तिले त्यहाँका विद्यार्थीहरु लाभान्वित भएका छन् । उनले उपलब्ध गराउने छात्रवृतिमा विद्यार्थीहरुलाई ड्रेस, पुस्तक तथा अध्ययनका लागि चाहिने अत्यवश्यक सम्पूर्ण सामग्री रहने गरेको विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्म श्रेष्ठले बताए । रिचर्ड पहिलो पटक सन् २००२ मा नेपाल आउँदा लेलेको क्षेत्रमा घुम्नका लागि गएका थिए । सोही क्षेत्रका मानिससँग प्रभावित भएर त्यहाँ रहेका कुष्ठ रोगी तथा कुष्ठ रोग लागेका परिवारका विद्यार्थीलाई उनले सहयोग उपलब्ध गराएका हुन् । आयरल्याण्ड निवासी जिओघेघनले त्यस क्षेत्रमा रहेको आनन्दवन कुष्ठरोग अस्पताललाई समेत आर्थिक सहयोग गर्दै आएका छन् । उनले आफूले अस्पतालमा सहयोग गर्नुको मुल कारण मानव सेवा नै भएको कार्यक्रममा उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending