काठमाडौं । भारतले आर्थिक वर्ष २०२४ को युनियन बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो तथा अर्थमन्त्री निर्मला सितारमणको सातौँ बजेट मंगलबार सार्वजनिक भएको हो ।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमा अर्थमन्त्री सितारणले देशको विपद् आर्थिक पाटोलाई समेट्ने प्रयत्न गरेकी छिन् । तीव्र आर्थिक विकासको महत्वकांक्षासहित ल्याइएको बजेटमा बिहारको बाढी रोक्न नेपालका खोला–नाला तथा नदी नियन्त्रणका लागि बजेट विनियोजन भएको छ ।
आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री सितारणमले ११ हजार ५०० करोड भारु विनियोजन गरेको घोषणा गरिन् । उनले भनिन्, ‘बिहार निरन्तररुपमा बाढीबाट प्रभावित बनिरहेको छ । यो समस्या मुलुकबाहिरबाट उत्पत्ति भएको हो ।’‘नेपालमा बाढी नियन्त्रणका लागि बनाइरहेका पूर्वाधार निर्माणाधीन छन्,’ अर्थमन्त्री सितारमणले भनिन्, ‘यसका लागि भारत सरकारले अनुमानित ११ हजार ५०० करोड विनियोजन गरेको छ । यो कोसी–मेचीसहित अन्य २० आयोजनाका लागि हो ।’
यसबाट नदीमा ब्यारेज निर्माण, नदी प्रदूषण नियन्त्रण र सिँचाइ आयोजना समेत समेटिएका छन् । यसबाहेक नदीजन्य अनुसन्धान तथा सर्वेक्षणलाई समेत निरन्तरता दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - ०८:५८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा यसपटक देशभर २१ वटा निर्वाचन क्षेत्रमा महिलाले नेतृत्व सम्हालेका छन्। १६५ वटै निर्वाचन क्षेत्रमध्ये १८ जना महिला नि...
फाल्गुन १६ गते, २०८२ - ०८:२८
रोल्पा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रोल्पाबाट अन्तिम सार्वजनिक चुनावी सम्बोधन गर्ने भएका छन्। नेपाल कम्यु...
फाल्गुन १६ गते, २०८२ - ०८:२३
काठमााडाैें । झापामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् । गएराति बिर्तामोड नगरपालिका ४ ...
फाल्गुन १६ गते, २०८२ - ०८:१९
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा...
फाल्गुन १६ गते, २०८२ - ०८:१६
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको भीड ह्वात्तै बढेपछि ‘रिजर...
फाल्गुन १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा ह...
फाल्गुन १५ गते, २०८२ - २०:२५
परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक: उम्मेदवार पाण्डे
फाल्गुन १५ गते, २०८२ - २०:०२
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ यतिबेला सबैको चासोको केन्द्र बनेको छ। सामाजिक सञ्जालमा ‘हट सिट’ का रूपमा प्रस्तुत गरिएको यस क...
फाल्गुन १५ गते, २०८२ - १९:३३
ललितपुर। ललितपुर महानगरपालिका–इमाडोलस्थित प्रहरी परिसर नजिकै गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनी गरिएको बस अझैसम्म सडकबाट हटाइएको छैन। करिब ६ महिनादे...
फाल्गुन १५ गते, २०८२ - १९:१४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन हुन अब केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप र शक्ति प्रदर्शन तीव्र बनेको छ। नेपाली कांग्रेस, ...



प्रतिकृया लेख्नुहोस्: