काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।
कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा कांग्रेस- एमालेको नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो ।
४० सदस्यीय कर्णालीको प्रदेश सभामा कांग्रेस र एमाले स्पष्ट बहुमतमा रहेका छन् । प्रदेसमा कांग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रका १३ तथा राप्रपा एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सांसद छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८२ - १३:४७
१० वर्षमा घुमीफिरी ४ जनाकाे पाेल्टामा देशकाे नेतृत्व
आश्विन ३ गते, २०८२ - ११:४३
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याललाई उद्यमी तथा व्यवसायीको मनोबल बढाउनेगरी सुरक्षाको प्रत्याभूति दिन आग्रह गरेको ...
आश्विन ३ गते, २०८२ - ११:३५
काठमाडौँ। दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा कमेडी, प्रे...
आश्विन ३ गते, २०८२ - ११:३२
“जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ”
आश्विन ३ गते, २०८२ - ११:२७
काठमाडौं। नेपाली फिल्म उद्योगमा यस वर्षको सर्वाधिक प्रतीक्षित चलचित्र **‘बलिदान’**को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ। यसअघि पोस्टर, प्रिटिजर, टिजर र ...
आश्विन ३ गते, २०८२ - ११:२३
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि अलपत्र रहिरहेका जीर्ण विकास आयोजनाहरू अब नयाँ जीवन ...
आश्विन ३ गते, २०८२ - ११:१९
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई घुससहित पक्राउ गरेको छ। आयोगका अनुसार...
आश्विन ३ गते, २०८२ - ११:०६
काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला १ ल...
आश्विन ३ गते, २०८२ - १०:२३
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत साता जेन-जी युवा आन्दोलनको क्रममा भएको घटनामा प्रहरीसँग नभएका स्वचालित ह...
आश्विन ३ गते, २०८२ - १०:१८
सिरहा । ‘जेन–जी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५, सिमलटोकीका विजय चौधरीलाई सङ्घीय सरकारले सह...
प्रतिकृया लेख्नुहोस्: