काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ ।
दूतावासले सूचना जारी गर्दै नेपालीहरूलाई सद्भावना कायम गरी आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न भनेको हो।
‘नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।
राजदूतावास यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने, दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने काम भएको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २८ गते, २०८१ - ११:२५
तनहुँ । आर्थिक वर्ष २०८/०८१ मा पर्यटन तथा उद्योग कार्यालयमा सात सय ७० उद्योग थपिएका छन् । उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७२ उद्योग थपिएका ह...
भाद्र २८ गते, २०८१ - ११:२०
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश घोषणा भएको छ । क्यापिटलको आज (भदौ २८ गते) बसेको ...
भाद्र २८ गते, २०८१ - ११:१९
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्र...
भाद्र २८ गते, २०८१ - ११:१०
काठमाडौं । शुक्रबार चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५६ हजार ३ सय रूपैयाँमा क...
भाद्र २८ गते, २०८१ - १०:५८
बागलुङ । बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव पहिचान भएको छ । उक्त शव पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेक...
भाद्र २८ गते, २०८१ - १०:५२
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तो...
भाद्र २८ गते, २०८१ - १०:४६
बागलुङ । जिल्लाको गलकोट नगरपालिका २ भुङ्खानीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ तर, मृतकहरूको पहिचान खुलेको छैन । शुक्रबार ब...
भाद्र २८ गते, २०८१ - १०:४४
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले युरेनियम प्रवर्द्धन क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार नेता उन परमाणु कार्यक्रम अवलोकन गर्दै गरेको दुर्ल...
भाद्र २८ गते, २०८१ - ०९:५५
काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नुअघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ ...
भाद्र २८ गते, २०८१ - ०९:५०
बागलुङ। गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भए...
प्रतिकृया लेख्नुहोस्: