काठमाडौं । नोबेल विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न स्वदेश फर्किएका छन् ।
फ्रान्सबाट फर्केका उनले आजै शपथ लिनेछन् । अन्तरिम सरकार १५ सदस्यीयको बनाइने छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने आशा गरिएको छ ।
१५ वर्ष लगातार शासन गरेकी शेख हसिना देश छाडेर भागेको केही दिनपछि युनुस स्वदेश फर्केका हुन् । आन्दोलनकारी विद्यार्थीहरूले उनको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्ने माग राखेका थिए ।
विद्यार्थी नेताहरू, राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सैन्य नेतृत्वबीचको बैठकपछि युनुसलाई सरकारको नेतृत्व सुम्पिने निर्णय लिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - २०:२२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग आग्रह गरेका छन् । मन्त्रमलयले प्रथम त्रैमासिकको सम...
मंसिर १० गते, २०८१ - २०:१०
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले...
मंसिर १० गते, २०८१ - २०:०८
ललितपुर । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाट...
मंसिर १० गते, २०८१ - १५:४३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक ए...
मंसिर १० गते, २०८१ - ११:०५
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...
मंसिर १० गते, २०८१ - ११:००
मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राती ८स्४५ बजेको समयमा हेटौंडा–१...
मंसिर १० गते, २०८१ - १०:५९
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गरेका हुन । क्यानका अनु...
मंसिर १० गते, २०८१ - १०:५४
काठमाडौं । धनगढीमा प्रहरीले २ मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबार प्रहरीले धनगढीमा दुरुस्तै नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको हो । ग्या...
मंसिर १० गते, २०८१ - १०:५०
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख...
मंसिर ९ गते, २०८१ - १०:५४
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले ...
प्रतिकृया लेख्नुहोस्: