काठमाडौं । विश्वका सबैभन्दा मोटा खालिद बिन मोहसेन शारीले आफ्नो तौल घटाएर सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुललाहका मद्दतले उनले आफ्नो ५४६ किलो तौल घटाएका हुन् ।
सन् २०१३ मा खालिदको तौल ६१० किलो थियो । उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमै रहेका थिए । उनलाई आफ्नो सामान्य दैनिक काम गर्नका लागि पनि परिवारका सदस्य एवं साथीहरूको सहारा लिनुपथ्र्यो । खालिद साउदी अरबको जजान सहरका वासिन्दा हुन् ।
खालिदको यो अवस्थालाई देखेर त्यस समयमा राजा अब्दुल्लाहले उनको जीवन बचाउनका लागि सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना मेडिकल टिमको व्यवस्था गरेका थिए । यस टिमले उनको मडिकल, उपचारदेखि डाइटमा ध्यान दिएका थिए । ५४६ किलो तौल कम गर्नका लागि १० उनलाई वर्ष लाग्यो ।
सन् २०१३ मा खालिदको तौल ६१० किलो थियो । सन् २०२३ सम्ममा उनको तौल ६३।५ किलोमा पुगेका थिए । त्यसबेला खालिद आफ्नो ओछ्यानबाट उठ्न पनि सक्दैनथे । त्यसैले उनलाई घर जजानदेखि राजधानी रियादको किंग फहाद मेडिकल सिटीसम्म फोर्क–लिफ्ट क्रेन र विशेष बेडमा ल्याइएको थियो । अहिले उनको अवस्था सामान्य रहेको मेडिकल टिमले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: