काठमाडौं । व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
अविरल वर्षाले गर्दा शुक्रबार बिहान ४ बजे खसेको पहिरोले पृथ्वी राजमार्गको दमौली–डुम्रे खण्डको दुवै तर्फ यातायात बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ठूलो पहिरो खसेको र पानी परिरहेकोले पहिरो पन्छाउन कठिन भएको छ। मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाको डोजर प्रयोग गरेर पहिरो पन्छाएर सुचारु गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।
राजमार्ग अवरोध भएपछि वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८१ - ०९:३२
वीरगञ्ज । यहाँको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले छ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारील...
माघ ७ गते, २०८१ - ०९:२६
वीरगञ्ज । मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्...
माघ ७ गते, २०८१ - ०९:२०
चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल उमेरले ५८ वर्षको भए। उनी हरेक दिन घोडा चढेर कार्यालय जाउआउ गर्छन्। ...
माघ ७ गते, २०८१ - ०९:१०
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु केही घण्टाअघि सोमबार वासिङ्टन डीसीमा र्याली आयोजना गरी सम्बोधन गरेका छन्। अम...
माघ ७ गते, २०८१ - ०९:०१
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अ...
माघ ७ गते, २०८१ - ०८:५५
इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इल...
माघ ७ गते, २०८१ - ०८:०९
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दो...
माघ ७ गते, २०८१ - ०८:०४
काठमाडौं । सरकारी ढुकुटी र दाताको अनुदानबाट बनाइएका ‘विशिष्ट सार्वजनिक संरचना’ निजी क्षेत्रलाई भाडामा दिन सरकारले प्रक्रिया अगाडि बढाएको छ । सरकारले ...
माघ ७ गते, २०८१ - ०७:५५
काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीविरुद्ध बोलेको भन्दै एमालेले अनुशासनको डण्डा चलाउन थालेको छ । पार्टीको संस्थागत निर्णयविरुद्ध क्रियाकलाप गरेको आरोपम...
माघ ७ गते, २०८१ - ०७:११
चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।गोरखाको सहिद लखन गाउँप...
प्रतिकृया लेख्नुहोस्: