काठमाडौं । विभिन्न देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइबाट पारित निर्णयमा दुई जना सांसदले फरक मत राखेका छन् । १७ देशको राजदूतका लागि सरकारले सिफारिस गरेका नाममध्ये १६ देशका प्रस्तावित राजदूतको नाम समितिले बिहीबार अनुमोदन गरेसँगै दुई सांसदले फरक मतत राखेका हुन् ।
त्यसमध्ये दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित र मलेसियाका नेत्रप्रसाद तिम्सिनामा उच्च नैतिक चरित्र नभएकाले उनीहरूलाई राजदूतमा नियुक्त गर्न नहुने प्रस्ताव सांसद डोलप्रसाद अर्यालले राखेका थिए ।
त्यसैगरी अर्का सांसद प्रकाश अधिकारीले भारतका लागि राजदूतमा सिफारिस डा.शंकर शर्मा, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित नियुक्त हुन अयोग्य रहेको भन्दै फरक मत राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १२ गते, २०८२ - १४:०१
विद्यार्थीमाथि दोहोरो अन्याय, शुल्क पुनर्मूल्याङ्कन नगरे आन्दोलनमा जान्छौंः— स्ववियु अध्यक्ष जोशी
भाद्र १२ गते, २०८२ - १३:४०
काठमाडौं । ६ वर्षका स्वर्णिम भुषाल अहिले अष्ट्रेलियाको डार्बिनमा परिवारसँग बस्छन्। नेपालको पर्वतका स्थायी बासिन्दा स्वर्णिम अहिले चर्चामा छन्। उनी...
भाद्र १२ गते, २०८२ - १३:३६
मृत्युपछि पनि कानुनी उपचारको खोजी, सर्वोच्चको पूर्ण इजलासमा बिहीबार सुनुवाइ
भाद्र १२ गते, २०८२ - १३:३०
काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ। सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट...
भाद्र १२ गते, २०८२ - १३:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा। अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ । बुधबार साँझ पक्राउ परेका पाँडेलाई अदाल...
भाद्र १२ गते, २०८२ - १३:१८
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक धर्ना दिएक...
भाद्र १२ गते, २०८२ - १३:१५
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट किभमा एक बच्चासहित आठ जनाको मृत्यु भएको बताएका छन्। यसैबीच गृहमन्त्री इहोर क...
भाद्र १२ गते, २०८२ - १३:११
डिप्रेसनको सिकार भएका उनले गरे आत्महत्या
भाद्र १२ गते, २०८२ - १३:०७
प्रचण्डसहितको टोली मध्यपहाडी लोकमार्गमा फेरि झर्ने, उपमहासचिव जनार्दन शर्मा नसमेटिने संकेत
भाद्र १२ गते, २०८२ - १२:५३
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाट नजिकै सतलमा पहिचान नखुलेकी अन्दाजी ४५ वर्षी...
प्रतिकृया लेख्नुहोस्: