कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाालद्वारा कैलालीको धनगढीमा आयोजित “ईनअफ“ अभियानको प्रदेश स्तरीय शुभराम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएको हो ।
सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्था र प्रदेश सरकारबिच समन्वयको अभाव भएको बताउनुहुदै मुख्यमन्त्री शाहले प्रदेशका बालबालिकामा कुपोषण अन्त्य गर्न सहकार्यमा जोड दिएको छन् । उनले भने, “सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्थाहरुले मन्त्री बोलाउने, प्रमुख अतिथि बनाउने तर कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल नगर्ने गतिविधिको अन्त्य हुनुपर्छ ।”
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणका समस्या रहेको जसको नैतिक जिम्मेवारी प्रदेश सरकार लिन तयार रहेको बताए। विगतमा पनि आफूले कुपोषण अन्त्य गर्न पोषणकीटको अभियान सञ्चालन गर्न चाहे पनि संघसंस्थाहरुले सहयोग गर्न नखोजेको उहाँले दुखेसो व्यक्त गरे। सुदूरपश्चिमका हरेक घरमा पोषणयुक्त खाने कुराको जरुरी छ । जनताको घरदैलोमै पुगेर पोषणयुक्त खाने कुरा पुगाउनमा सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २२ गते, २०८१ - १७:१०
काठमाडौँ । मेलम्ची नदीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा आपूर्ति सुचारु भएको छ । मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पा...
आश्विन २२ गते, २०८१ - १६:४७
काठमाडौँ । क्यानडाको हाइप्रोफमेन्स (एचपी) विरुद्धको एक दिवसीय सिरिज नेपालले जितेको छ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि ...
आश्विन २२ गते, २०८१ - १६:४३
थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय
आश्विन २२ गते, २०८१ - १६:३९
काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराँते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । कोषले सिद्धिकीताज बबरलाई १ ला...
आश्विन २२ गते, २०८१ - १६:०७
काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले ९ सदस्यीय संविधान सुधार आयोग गठन गरेको छ । बंगलादेशी-अमेरिकी प्रोफेसर अली रियाजलाई यस आयोगको अध्यक्ष बनाइएको ...
आश्विन २२ गते, २०८१ - १६:०२
काठमाडौँ । नेप्सेमा आज २७ अङ्कले घटेको छ । मंगलबार नेप्से २७.३९ अङ्कले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो । आज ३०० कम्पनिको कारोबार हुदा एक करोड ३ ला...
आश्विन २२ गते, २०८१ - १५:२२
हेटौँडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपो...
आश्विन २२ गते, २०८१ - १५:१६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको आज लोकार्पण गरेका छन् । प्रधानमन्त्री ...
आश्विन २२ गते, २०८१ - १५:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्त...
आश्विन २२ गते, २०८१ - १४:५४
काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल ...
प्रतिकृया लेख्नुहोस्: