Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पासपोर्ट हरायो !

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ । यसमा भाग लिन विभिन्न देशका सरकार प्रमुखहरू अमेरिकामा पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अमेरिकामा छन् । र, मोदी अमेरिकामा भएका बेला अमेरिकामा उनको पासपोर्ट हराएको घटना अहिले चर्चामा छ ।

घटना १९९७ को हो । त्यतिबेला मोदी भारतको प्रधानमन्त्री त परको कुरा गुजरातको मुख्यमन्त्री पनि बनेका थिएनन् । उनी केवल एक साधारण भाजपा कार्यकर्ता थिए। मोदी सन् १९९७ मा विश्व हिन्दू परिषद् ९विहिप० ले आयोजना गरेको कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन अमेरिका गएका थिए ।

कार्यक्रममा भाग लिएर जब नरेन्द्र मोदी आफू पाहुना भएर बसिरहेको घर फर्किए, उनले आफ्नो झोला हराइरहेको थाहा पाए। त्यो झोलामा उनको राहदानी, पैसा र कपडा थियो । भ्रमणको क्रममा मोदीसँगै गएका एक एनआरआई हिरुभाई पटेलले त्यतिबेलाको घटना सम्झिँदै भने (“तनावपूर्ण अवस्थाको बाबजुद पनि नरेन्द्र मोदी शान्त रहे र सबैलाई चिन्ता नगर्न आग्रह गरे ।”

यसपछि नरेन्द्र मोदीले नयाँ राहदानीको पर्खाइमा थप पाँच दिन त्यही घरमा बिताए। जानुअघि उनले आफ्नो तत्काल खर्च धान्न केही डलर ऋण मागे र भारत फर्किएपछि त्यो तिर्ने वाचा गरे। पछि मोदीले ती व्यक्तिका भारतमा रहेका आफन्तलाई केही दिनमै ऋण चुक्ता गरिदिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

‘आज्ञाकारी न्यायपालिका बनाउने प्रयास भइरहेको छ’ : कामु प्रधानन्यायाधीश

  काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दि...

भारतीय विदेशसचिवको भ्रमण किन रोकियो ? दुई कारणले बढायो नेपाल–भारत सम्बन्धमा चासो

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे नयाँ राजनीतिक र कूटनीतिक चर्चा सुरु भ...

नेपालमा फासिवादको प्रभाव देखिन थाल्योः चित्रबहादुर केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। शनिबार आयोजित ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending