काठमाडौं । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरेको छ ।
प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई अध्यागमन विभाग पठाइएको प्र्र्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - १२:४०
काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरि...
मंसिर २४ गते, २०८१ - १२:३४
काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको हो । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकल...
मंसिर २४ गते, २०८१ - ११:५६
काठमाडौं । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग ...
मंसिर २४ गते, २०८१ - १०:५०
सुनसरी । सुनसरीको धरानका मेयर हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले आज धरानमा मौन जुलुस प्रदर्शन गरेका छन् । पछिल्लो समय मेयर...
मंसिर २४ गते, २०८१ - १०:४८
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। य...
मंसिर २४ गते, २०८१ - १०:४४
काठमाडौं । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न क्षेत्रमा हिमपात भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा वर्षा सँगै हिमपात भएपछि जनजीवन...
मंसिर २४ गते, २०८१ - १०:३८
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । मंगलबार कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ)जात्रा लाग...
मंसिर २४ गते, २०८१ - १०:३२
हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिम...
मंसिर २४ गते, २०८१ - १०:२४
काठमाडौं । धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जंगलमा संकटापन्न जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ...
मंसिर २४ गते, २०८१ - १०:२१
बारा । बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ। भाकल पूरा ...
प्रतिकृया लेख्नुहोस्: