काठमाडौं । म्याद गुज्रेको अचार बिक्री गरेको भेटिएपछि याक एण्ड यति होटललाई तीन लाख जरिवाना गरिएको छ । आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले होटललाई तीन लाख जरिवाना गराएको हो ।
काठमाडौँको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा म्याद नाघेका अचार बिक्री गरिरहेको फेला पारेको थियो ।
जल्पेनो र स्लाइस्ड नामक अचारको म्याद गुज्रिएको फेला परेपछि जरिवाना गरिएको विभागका सूचनाअधिकारी डिकबहादुर कार्कीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - १८:४६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वत...
पौष ६ गते, २०८१ - १८:४२
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ। नेपाल जेसिजको ५१औं...
पौष ६ गते, २०८१ - ०८:४७
काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधान...
पौष ६ गते, २०८१ - ०८:४२
मकवानपुर । हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना ...
पौष ६ गते, २०८१ - ०८:४२
मकवानपुर । हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना ...
पौष ६ गते, २०८१ - ०८:३६
बागलुङ । गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेक...
पौष ६ गते, २०८१ - ०८:३१
सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतम...
पौष ६ गते, २०८१ - ०८:२५
महोत्तरी । स्थानीय सरकार संचालन भएको सात बर्षपछी महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरु भएको छ । अघिल्लो स्थानीय सरकारले फोहोरलाई...
पौष ६ गते, २०८१ - ०८:२३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । अध्यक्ष राजेन्द्र लिङ्देन पेश गरेका छलफलका एजेण्डामा बह...
पौष ६ गते, २०८१ - ०७:३१
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । ...
प्रतिकृया लेख्नुहोस्: