काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका१ रानिवनबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
काली लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय लालध्वज लामा समेत ७ जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १९ गते, २०८१ - १२:०३
काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पत...
कार्तिक १९ गते, २०८१ - १०:५३
काठमाडाैं । पाकिस्तानको लाहोर शहरमा लकडाउन गरिएको छ । अति नै खतरनाकस्तरमा उक्लिएको वायु प्रदूषणको स्तर नियनत्तण गर्न नगरका अधिकारीहरू केही उपायहरू चा...
कार्तिक १९ गते, २०८१ - १०:५३
काठमाडौं । माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन्। अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ। तर माझी समुदायमा भने अनौठो प...
कार्तिक १९ गते, २०८१ - १०:३७
वीरगञ्ज । पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगञ्ज महानगरभित्रमात्रै एक दर्जन भन्दा धेरै स्थानमा रहेका छठघाटला...
कार्तिक १९ गते, २०८१ - १०:११
न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष
कार्तिक १९ गते, २०८१ - १०:११
सिन्धुली । धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भ...
कार्तिक १९ गते, २०८१ - १०:०२
काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण...
कार्तिक १९ गते, २०८१ - १०:०१
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य बीमा बोर्डले यो वर्ष हालसम्म १२ अर्ब रूपैयाँ सोधभर्ना९दाबी भुक्तानी० गरिसकेको छ। स्वास्...
कार्तिक १९ गते, २०८१ - ०९:५२
काठमाडौं । पाकिस्तानको लाहोर शहर र भारतको नयाँ दिल्लीमा लगातर प्रदूषण बढेपछि वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा पुगेको छ । लाहोरको गुणस्तर सूचकांक ...
कार्तिक १९ गते, २०८१ - ०९:०७
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि...
प्रतिकृया लेख्नुहोस्: