Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सहमति कार्यन्वयन गर्न डा के सी को सरकारलाई एक हप्ते अल्टिमेटम

\"Dr.-Govinda-KC\"काठमाडौ । चिकिस्सा क्षेत्रको विकृति र विसंगतिको अन्त्यको लागी जिवन मरणको संघर्ष गर्दैै आएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ चिकित्सक डा। गोविन्द केसीलाई सरकारले पत्र पठाएपछि शुक्रबारदेखि पुनः थाल्ने भनेको अनसन रोकेका छन् । सरकारलार्इ एक हप्ताको अल्टिमेटम दिँदै केसीले एक हप्ता पर्खने भएका हुन् । मेडिकल शिक्षामा भएको विसंगतिको विरोधमा पटक पटक अनसन बस्दै आएका डा। केसीको पछिल्लो पटकको अनसनपछि भएको सहमति कार्यान्वयन नभएको भन्दै शुक्रबारदेखि फेरि अनसन बस्ने तयारी गरेका थिए । सरकारका तर्फबाट सम्झौता कार्यान्वयनमा गम्भीरताका साथ लाग्ने वचनबद्धतासहित एक पत्र प्राप्त भएकोले माग सहमति कार्यान्वयनका लागि एक हप्ताको समय दिँदै केसीले तत्काल अनसन नबस्ने जनाएका छन् । सम्झौतालाई मन्त्रीमण्डलबाट पारित गरेर त्यसबमोजिम चिकित्सा शिक्षा आयोग बनाउन तथा मेडिकल शिक्षामा सिट र शुल्क लगायतका केही महत्वपूर्ण बुँदा कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिन सरकारलाई थप एक हप्ताको समय दिने केसीले बताए । सरकारले नै मेडिकल शिक्षामा भएको विसंगति हटाउन भन्दै गठन गरेको माथेमा आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वनयमा ल्याउन माग गर्दै केसी पछिल्लो पटक अनसन बसेका थिए । लगत्तै बस्ने मन्त्री परिषदको वैठकले चिकित्सा शिक्षा आयोग गठन गर्ने सरकारको सहमतिपछि केसीले १४ दिनपछि अनसन स्थगित गरेका थिए । आफूसँग भएको सहमति कार्यान्वयन नगरे आगामी असोज १ देखि पुनः अनसन बस्ने भन्दै केसीले अल्टिमेटम दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending