काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा आफ्ना स्टार ब्याट्सम्यान तथा पुर्व कप्तान बाबर आजमलाई टिममा सामेल नगरेपछि नयाँ विवाद शुरु भएको छ ।
बोर्डले बाबरलाई टिम बाहिर राखेको विषयमा कडा आलोचना भएपछि उनलाई एक खेलका लागि आराम दिएको भन्दै बचाउमा उत्रिएको छ ।
यसैबीच बाबर आजमलाई समर्थन गरेका पाकिस्तानका खेलाडी फखर जमानलाई बोर्डले स्पष्टीकरण सोधेको छ ।
बोर्डको सम्झौतामा रहेका जमानले सार्बजनिक रुपमा गरेको टिप्पणीका कारण स्पष्टीकरण सोधिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
जमानले सामाजिक सञ्जालमा भनेका थिए-बाबर आजमलाई बाहिर राख्नु चिन्ताको विषय हो । भारतले २०२० र २०२३ को बीचमा विराट कोहलीको औसत क्रमश: १९.३३, २८.२१, र २६.५० को बीचमा हुदा उनलाई कहिल्लै बेन्चमा राखेन । यदि पाकिस्तानले अहिलेसम्म उत्पादन गरेको सबैभन्दा राम्रो प्रमुख ब्याट्सम्यानलाई किनारा गर्ने विचार गर्दैछौं भने यसले टोलीमा गहिरो नकारात्मक सन्देश पठाउन सक्छ । प्यानिक बटन थिच्नबाट बच्न अझै समय छस हामीले हाम्रा मुख्य खेलाडीहरूलाई कमजोर पार्नुको सट्टा सुरक्षामा ध्यान दिनुपर्दछ ।'
मिडिया रिपोर्टका अनुसार जमानलाई सोमबार नै स्पष्टीकरण सोधिएको र उनले अहिलेसम्म जवाफ नदिएको बताइएको छ ।
बाबरले खेल्न चाहेकै बेला पाकिस्तानको हालै नियुक्त भएको छनौट समितिले इङल्याण्डविरुद्ध बाहिर निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १७:१३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा ...
बैशाख १७ गते, २०८३ - १७:००
विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ल...
बैशाख १७ गते, २०८३ - १६:४३
काठमाडौं । रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेशमध्ये हालसम्म सहकारी ऐन पहिलो संशोधन अध्यादेश मात्र जारी गर्नुभएको छ। सरकारले संवै...
बैशाख १७ गते, २०८३ - १६:३७
काठमाडौँ। नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्या...
बैशाख १७ गते, २०८३ - १६:१२
दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् । ...
बैशाख १७ गते, २०८३ - १६:०६
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् भने...
बैशाख १७ गते, २०८३ - १५:४९
काठमाडौँ ।राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी समस्या तत्काल सम...
बैशाख १७ गते, २०८३ - १५:३३
काठमाडौँ। गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पती छानबिन आयोगले काम अघि बढाउन बाटो खुल...
बैशाख १७ गते, २०८३ - १५:१२
काठमाडौँ । नेकपा (एमाले)ले सरकारले सङ्घीय संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय सभाका लागि नेकपा ९एमाले० संसदीय दल...
बैशाख १७ गते, २०८३ - १४:५७
दमक। झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते ...


प्रतिकृया लेख्नुहोस्: