Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

लामिछाने पक्राउको विरोधमा देशभर प्रदर्शन गर्दै रास्वपा

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा शनिबार देशैभर प्रदर्शन गर्ने भएको छ। सहकारीको रकम हिनामिना प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि आज रास्वपाले देशैभर प्रदर्शन गर्न लागेको हो।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनाधिकृत रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएको संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा उल्लेख गरेपछि रवि शुक्रबार काठमाडौँबाट पक्राउ परेका हुन् ।  सडकमार्ग हुँदै उनलाई शनिबार बिहानपख कास्की ल्याइएको छ। उनी अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन्।

पोखरामा बिहान ११ बजे मानव अधिकारचोकमा विरोधको कार्यक्रम हुने केन्द्रीय जनसम्पर्क विभागको सदस्य उत्तम पोखरेलले जानकारी दिए । रास्वपा गण्डकी र कास्कीले विरोध कार्यक्रमको आयोजना गरेका हुन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक प्रतिशोध साँध्न सरकारले अदालतको समेत प्रयोग गर्‍योः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरेको आरोप लगाएका...

प्रहरीले गर्यो जग्गादातालाई सम्मान

काठमाडौं । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्म...

माओवाादी अध्यक्ष प्रचण्ड पुगे जनार्दनलाई लिएर चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।  चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड उपमहासचिव ...

लामिछाने पक्राउको विरोधमा रास्वपाको पोखरामा प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् । रास्वपाक...

वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

पर्सा। वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले विगतका वर्षमा जस्तै य...

आम आदमी पार्टीका नेता सत्येन्द्र जैन जमानतमा रिहा

काठमाडौँ । भारतको आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदे...

आम आदमी पार्टीका नेता सत्येन्द्र जैन जमानतमा रिहा

काठमाडौँ । भारतको आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदे...

नेपाल टेलिकमको सह–प्रवक्तामा मिश्र नियुक्त

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्ता नियुक्त गरेको छ ।  कम्पनीले केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्...

महिलाले गरे डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार

तनहुँ। तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद...

घरेलु मैदानमा अन्तिम खेल खेल्ने शकिबको सपना अधुरो !

काठमाडौँ । बंगलादेशका अहिलेसम्मकै उत्कृष्ट क्रिकेट शकिब अल हसनको क्रिकेट क्यारियरको अन्त्यको संकेत देखिएको छ । घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट खेल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy