लहान। दिपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गरिएको छ ।
छठघाट तयारी समितिका अध्यक्ष भुवनेश्वर महतोका अनुसार दुई सयभन्दा बढी घाट निर्माण कार्य दिनरात लागेर आधा दर्जन टेन्टका कामदार काम गरिरहेका छन् । पोखरीमा छठ देउताको मूर्ति निर्माण कार्य पनि भइरहेको छ । प्रतिघाट सात सयदेखि बढीमा पन्ध्र सयसम्म लिइने घाट सुरक्षितका लागि दिपावलीभन्दा पहिलेदेखि नै छठ पूजा गर्ने भक्तजनको चाप रहेको अध्यक्ष महतोले बताए ।
अब घाट उपलब्ध गराउन नसकेर भक्तजनहरुलाई खुटी खोला र आफ्नै गाउँ ठाउँको पोखरीमा छठ गर्न फर्काउनु परिरहेको उनले बताए। लहान –३ को रघुनाथपुर पोखरी र लहान नगरपालिकाका स्थानीय पोखरीको सजावट कार्य भइरहेको छ ।
लहान बजार क्षेत्रमा पर्ने वडा ४, ५, ६, ७, ८, ९ र १० नम्बरका हजारौ भक्तजन खुटी खोलामा छठ पर्व मनाउन सरसफाइ गरी घाट सुरक्षित गर्नका लागिपरेको लहान नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख महेशप्रसाद चौधरीले भने, ‘छठघाट निर्माणका लागि सघाउन र सरसफाइ गर्नका लागि सरसफाइकर्मी ट्याक्टर र अन्य साधन खटाएको छ । छठ पर्वमा बजार क्षेत्रका भक्तजनको ठुलो संख्यामा खुटीमा हुने छठघाट निर्माणको कार्य भइरहेको छ । छठ पर्वमा घाट निर्माणको लागि चाहिने आवश्यक सहयोग वडा कार्यालयको माध्यमबाट भइरहेको र थप सहयोग गरिनेछ ।’
सिरहाको खुटी बलान, गागन कमला घुर्मी लगायतका स्थलहरुमा छठ पर्वको तयारीको लागि घाट निर्माणका जुटि सकेका छन् । छठ पर्वको छठ घाटमा के गरवि के धनी दलित मधेशी पहाडी र मुस्लिम समुदाय समेत छठ पर्वमा सहभागिता जनाउने जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार मतहतोले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: