काठमाडौं । ललितपुर पाटनका व्यापारीहरुले तिहारमा ढाका टोपीको व्यापार बढेको बताएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यसवर्ष पनि तिहारमा भाइटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको बताउँदै सन्तुष्टि व्यक्त गरे । उनले गएकोवर्ष भन्दा यसवर्ष टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिए ।
सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको भनाइ छ । ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गईरहेको उनको भनाइ छ ।
नेपालमा चाडपर्व दशैँ–तिहार, विवाह, ब्रतबन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको धेरै प्रयोग हुन्छ । विशेषगरी तिहारमा दिदीबहिनीले भाजुभाइलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १७ गते, २०८१ - १९:२६
विराटनगर । विराटनगर –११ स्थित संगम पार्टी प्यालेसमा जुवा, तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। शुक्रबार राती जुवा, तास खेलिरहे...
कार्तिक १७ गते, २०८१ - १९:२०
परासी । पश्चिम नवलपरासीको सुस्तामा पिकअप भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सुस्ता गाउँपालिका–३ नर्सहीमा देउसी भैलो खेल्ने मानिस लिएर हिँडेक...
कार्तिक १७ गते, २०८१ - १९:१६
‘आहै चिप्लोमा बाटो, देउसी रे । आहै अँध्यारो रातमा, देउसी रे । आहै लड्दै र पड्दै,देउसी रे । आहै केराको थम्बा, देउसी रे । आह...
कार्तिक १७ गते, २०८१ - १९:०६
काठमाडौं । तिहारको मुख्य दिन भाइटीकाका दिन आइतबार कात्तिक १८ गते पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महा...
कार्तिक १७ गते, २०८१ - १८:५८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । सो भेटवार्ताबारे जानका...
कार्तिक १७ गते, २०८१ - १८:५५
काठमाडौं । फोटो पत्रकार रजेन्द्र केसीको निधन भएको छ। Metastatic Malignant Pancreatic Cancer पीडित रहेका उनको उपचारकको क्रममा शनिबार अमेरिकामा निधन भए...
कार्तिक १७ गते, २०८१ - १८:४९
काठमाडौं । ललितपुर पाटनका व्यापारीहरुले तिहारमा ढाका टोपीको व्यापार बढेको बताएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यसवर्ष पनि तिहारमा भाइटिकाका ला...
कार्तिक १७ गते, २०८१ - १८:३९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गरेका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरम...
कार्तिक १७ गते, २०८१ - १०:२३
सर्लाही । सर्लाहीको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करोडौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय किसुन दासको घरमा सञ्चालित एक...
कार्तिक १७ गते, २०८१ - १०:२१
उदयपुर । पौडी खेल्ने क्रममा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ आल्टारका ५३ वर्षीय खड्गबहादुर मिरिङचिङ मगरको शुक्रवार बलान खोलामा डुबेर ज्यान गएको छ । ...
प्रतिकृया लेख्नुहोस्: