सिद्धार्थनगर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्था बारे जानकारी लिएको छन्।
बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेको अवस्थाबारे जानकारी लिएको हो। अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीमा सोमबार दिउँसो भएको दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी नहुनेगरी व्यवस्था मिलाइएको जानकारी दिए।
बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेलाई भेट गर्दै स्वास्थ्यवस्था बारे जानकारी लिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। सो क्रममा मुख्यमन्त्री आचार्यले घाइतेको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहलाई निर्देशन दिएको छन्।
दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए। घाइतेको हाल अस्पतालमा उपचार भइरहेको छ। भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको बस अनियन्त्रित हुँदा दुर्घटना भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १७:०२
हैदाराबाद।‘पुष्पा २’ रिलिजको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको घटनाले थप बहस निम्ताएको छ । सो घटनामा परी एक बा...
पौष ८ गते, २०८१ - १६:५१
लेखनाथ। जिल्ला अदालत कास्कीमा सोमबारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान र थुनछेक बहस...
पौष ८ गते, २०८१ - १६:३५
इस्लामबाद। पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी भारतसँग खेल्नका लागि तटस्थ स्थानको रूपमा दुबईलाई रोजेको छ । आयोजक पाकिस्तानले आफ्ना प्रतिद्वन्द्वी...
पौष ८ गते, २०८१ - १६:०५
काठाडौं । हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । ...
पौष ८ गते, २०८१ - १५:४३
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनले शपथ नलिदै अर्बपति उद्योगपति एलन मस्क निकै शक्तिशाली बनेका छन् । मस्कले ट्रम्प सरकार...
पौष ८ गते, २०८१ - १५:३५
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ ।, न...
पौष ८ गते, २०८१ - १४:४२
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि कार्ययोजना बनाएर १५ दिनभित्र ...
पौष ८ गते, २०८१ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अ...
पौष ८ गते, २०८१ - १४:२४
खोटाङ। जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या ...
पौष ८ गते, २०८१ - १४:१२
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ ...
प्रतिकृया लेख्नुहोस्: